
बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आज पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द

बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गर्न लागिएको छ । खेतीका लागि बिभिन्न संघसंस्थादेखि गाउँपालिकासम्मले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । यसरी सुरुवात गर्न लागिएको कफी खेतीले स्थानीयको

जिल्लाको सदरमुकाम क्षेत्रका विजुली तारहरुको क्षमता बढाउने काम सुरु भएको छ । विद्युतको प्राविधिक घाटा न्युनिकरण गर्ने उद्देश्यका साथ सदरमुकाम क्षेत्रमा विद्युतीय तारहरुको क्षमता बृद्धि गर्न लागेको हो । पहिला

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता

भगिनी सम्बन्ध स्थापित भएको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाले एक अर्काको जिल्लाको चिनो स्वरुप पार्क निर्माण गर्ने भएका छन् । निलकण्ठ नगरपालिकामा रामशाहको न्याय चौतारासहितको पार्क निर्माण कार्य अघि

रक्षक नै भक्षक बनेका घटनाहरु यदाकदा समाचारमा आउने गरेका थिए । अझै आउन नसकेका त्यस्ता प्रकृतिको घटना हुनसक्छन् भन्ने अनुमान गरेर जिल्ला प्रहरी कार्यालय गोरखाले खोजपड्ताल गर्ने अभिप्रायले गतहप्ता अभियान

लामो समयदेखि रिक्त रहेको गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले नेतृत्व पाएको छ । सोही क्याम्पसमा बिगत २४ बर्षदेखि अध्यापनरत एकदेव अधिकारीलाई क्याम्पस सञ्चालक समितिले सोमबार क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको

भीमसेनथापा गाउँपालिकाले नगर प्रहरी राख्ने प्रक्रिया अघि बढाएको छ । एक जना नगर प्रहरी सहायक निरीक्षक, दुई जना नगर प्रहरी हवल्दार र ६ जना नगर प्रहरी जवान राख्न लागिएको पालिकाले

विद्यालय उमेरका बालिकामा दबेर रहेका यौन तथा घरेलु हिंसाका घटना बाहिर ल्याउन गोरखा प्रहरीले बिशेष अभियान सुरु गरेको छ । बिगत एक सातादेखि ‘प्रहरीसँग एक दिन’ अभियान चलाएर प्रहरीले बालिकाभित्र

पौडी खेल्ने क्रममा डुवेर गोरखामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–१ बिरौटा बस्ने १६ बर्षीय मनिष भन्ने मेष तामाङ र झापा जिल्ला घर भई हाल पालुङटार