| मङ्लबार, कार्तिक २४, २०८३

समाज

कामको साधन धेरै होल्ड नगरौँ

जब आवश्यकता धेरै हुन्छ, तर स्रोत साधन कम हुन्छ अनि तनाब उत्पन्न हुन्छ त्यसैले भनिन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाब हुन्छ । यस्तै भएको छ गोरखा नगरपालिकामा । स्कूल बसको

अपांग महिला बलात्कारको आरोप लागेका बराम पुर्पक्षका लागि थुनामा

शारीरिक एवं मानसिक रुपमा अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका एकजनालाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।घटनाको तीन महिनापछि पक्राउ परेर प्रहरी

ट्राफिक सप्ताह–२०८१ सम्पन्न

जिल्लामा जारी ट्राफिक सप्ताह सम्पन्न भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाले समीक्षात्मक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक सप्ताह–२०८१’को समापन गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यलयले र मातहतका कार्यालयहरुले

गोरखाकी पुर्णिमा श्रेष्ठ दोस्रोपटक सगरमाथा शिखरमा

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिटिशनबाट उनले

लोक्पाखोलामा २३ वर्षदेखि निरन्तर पहिरो, बर्सेनी बग्दै देवल गाउँ

मेलिना बराम ।चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट दक्षिण पश्चिमतर्फ एउटा अजङ्गको पहिरो छ । पहिरोको शीर स्थानीय देवल गाउँको आँगनमा छ । हेर्दा भर्खरै ओइरिएजस्तो आलो देखिन्छ तर, यो पहिरो नयाँ

सेतोपुतलीबाट बचौँ, बचाऔँ

गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमामा सेतो पुतलीको आतंक छ । स्वच्छ मनले पूजा गर्न आएकाहरु पुतली आतंकले त्रसित हुने गर्छन् । सेतो पुतली आतंकले गोरखा दरबार तथा मन्दिर आउने

भेँडा चराउँदा भीरबाट लडेर घाइते भएकालाई सहयोगको याचना

भेँडा चराउँदा भीरबाट लडेर गम्भीर घाइते भएका चुमनुब्री ३ पाङसिङका चन्द्र गुरुङको उपचारका लागि आर्थिक सहयोग गर्न परिबारले अनुरोध गरेको छ । आर्थिक अबस्था अत्यन्तै कमजोर भएका २१ बर्षिय गुरुङको

गोरखामा ड्राइभरहरुको स्वास्थ्य र गाडीहरुको मेकानिकल चेकजाँच

जिल्लामा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत छैठौ दिन आइतबार सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सडक सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी चालक लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम संचालन भएको

ट्राफिक सप्ताहको पाँचौ दिन : पोशाकदेखि भाडादरसम्म चेकजाँच

जिल्लामा जारी ट्राफिक सप्ताह अन्तरगतको पाँचौ दिन शनिबार प्रशिक्षणका कार्यक्रमहरु भएका छन् । सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । डादर कायम भए नभएको

यार्सागुम्बा टिप्न छेकम्पारबासीलाई मौसमले साथ दिएन

चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न छेके, बाजु, फुच्युन लेकतिर गएका छन् । प्रमुख आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न बिगत दुईसातादेखि आफूहरु लेकतिर गएको स्थानीय ताञ्जिन