
ढिलै भएपनि उत्तरी गोरखाको तिब्बत नाकामा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुन लागेको छ । साम्दोमा स्थापना हुन लागेको बिओपीको सम्पूर्ण तयारी पूरा समेत भइसकेको छ । घरभाडाको अल्झन

गोरखा भूकम्प र प्राकृतिक प्रकोपका कारण क्षति पुगेका पालिकाभित्रका जोखिमयुक्त भौतिक संरचना भत्काउन शहिद लखन गाउँपालिकाले आग्रह गरेको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले एक महिनाभित्र उक्त संरचना

विना दर्ता संचालनमा रहेका बारपाक सुलिकोट गाउँपालिकाका पसलहरु बन्द गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय नेतृत्वको बजार अनुगमन टोलीले बुधवार ६ वटा पसल बन्द गराएको हो । ‘वडा नम्वर

शहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ६८६ जनाले सेवा लिएका छन् । बुधबार वडा कार्यालयको आयोजनामा भएको स्थानीय सभा व्यवस्थापन तथा वार्षिक

गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव बिहीबारदेखि सुरु भएको हो

यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा ३१ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण

चुमनुब्री गाउँपालिकाले गणेशहिमाल बेसक्याम्प पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।चुमनुब्री गाउँपालिकाको वडा नं. ३ ले परामर्शदाता साथमा लिएर पदमार्गको अध्ययन गरेको हो । अध्ययनका लागि इन्फ्रा डेभलपमेण्ट कन्सल्याण्ट प्रालिको

जिल्ला सदरमुकामका बिद्युतिय तारको क्षमता वृद्धिको काम अघि बढेको छ । यसअघि जडान भएका ३० वर्ग मिलिमिटर तारलाई हटाएर ५५ देखि १०० वर्ग मिलिमिटर जडान गर्न लागिएको बिद्युत प्राधिकरणले बताएको

जिल्ला सदरमुकाममा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औँ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही जेठ १२ र १३ गते हुन लागेको सम्मेलनको करिव ७० प्रतिशत

तिब्वती सीमा क्षेत्रमा पर्ने उत्तरी गोरखाको साम्दोमा अवको एक साताभित्र सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुने भएको छ । आवश्यक सबै तयारी पूरा भएको सशस्त्र प्रहरी बल गोरखा गुल्मका