| सोमवार, कार्तिक २३, २०८३

समाज

गोरखाका उद्योगी व्यवसायीहरुद्वारा बाढी पीडितलाई सहयोग

गोरखाका उद्योगी, व्यापारी संवद्ध संघ संस्थाहरुले भोटेकोशी–त्रिशूली बाढी पीडितहरुलाई सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।गोरखा उद्योग वाणिज्य संघको नेतृत्वमा संकलित एकलाख ८३ हजार रुपैयाँ ती संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालय

हतारिएर अन्त्येष्टि गर्नुभन्दा शवगृहको क्षमता बढाउनु उचित

भोटेकोशी–त्रिशुलीको बाढीले बगाएर गोरखातर्फको बगरमा ल्याइपु¥याएका र फेला परेका शवहरुमध्य २९ वटाको शनिबार अन्त्येष्टि गरिएको छ । हालसम्म फेला परेका ५५ शवमध्य शरीरका केही अंगमात्र भेटिएका २९ वटाको जिल्ला सुरक्षा

गोरखामा फेला परेका तीन शवको सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखामा भेटिएका तीन मृतकको शवको सनाखत भएको छ । त्रिशुलीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शवहरु पहिचान भएपछि आफन्तले बुझेर लगेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

त्रिशुलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशुलीमा आइतबार विहान आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुंगे पुल बगाएको छ । बाढीले लगातार तीनघण्टा हानेरपछि बिहान साढे ११ बजेतिर पुल ढलाएर बगाएको

आगालागीबाट एक घर जलेर नष्ट

गोरखामा एक घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । गोरखा नगरपालिका ३ नारेश्वरस्थित सीता अर्यालको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको हो । गाउँको परम्परागत ढुंगा माटोले बनेको मौलिक

यातायातको सिण्डिकेट : दिउसै बजारमा कुटिए व्यवसायी

गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीनवटा यातायात व्यवसायीहरुले आइतबार दिउसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।‘म निवासतिर जाँदै थिएँ

शवगृहको क्षमता बढाउनु आवश्यक

त्रिशुली बाढी पीडित जिल्ला तथा आसपासका जिल्लामा अहिले बाढीले बगाएका शव राख्ने ठाउँको अभाव छ । अस्पतालहरुमा निर्माण गरिएको सीमित क्षमताको शवगृहमा शव नअटेर वाह्य जिल्लाहरुमा पठाउनु परिरहेको छ ।

भोटेकोशी बाढीमा बेपत्ता हुने गोरखालीको सङ्ख्या ६६ भन्दा धेरै

भोटेकोशीमा बुधबार आएको बाढीमा परेर गोरखाका ६६ जनाभन्दा धेरै बेपत्ता भएका । जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकाबाट मानिसहरु सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । बाढीमा

गोरखामा गाईजात्रा औपचारिकतामा सीमित

गोरखामा यसबर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित रहेको छ । रसुवा बाढीले देशभर शोकको अवस्था रहेकाले गाईजात्रालाई औपचारिकतामा सीमित गरिएको नेवा देय दवुले जनाएको छ । गाईजात्रा नेवारहरुको सांस्कृतिक पर्व हो

त्रिशुलीको गोरखातर्फ फेला परेका २९ शवहरुको सामुहिक अन्त्येष्टि

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर त्रिशुलीको गोरखातर्फको बगरमा भेटिएका शवहरुको अन्त्येष्टि गरिएको छ । जिल्लाको भूभागमा हालसम्म फेला परेका ५५ शवमध्य शनिबार २९ वटाको अन्त्येष्टि गरेको जिल्ला प्रशासन कार्यालयले