| बिहिबार, साउन २७, २०८३

समाज

लिची किसानको आँसु पुछ्ने सरकारको दायित्व

गोरखाको पालुङटार नगरपालिका वडा नं. ६, ७ र ८ का टारहरू दशकौँदेखि लिची उत्पादनका लागि प्रख्यात ठाउँ हुन् । विगत दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा लिची खेती गर्दै आएका

पालुङटारको नीति तथा कार्यक्रम : अधिकांश पुरानैलाई निरन्तरता

पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ मा अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । विहीवार १९ औं नगर सभामा मेयर विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बढी

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा अजिरकोट गाउँपालिकाको समन्वयमा भएको दुई दिने कार्यक्रम बिहीवार सम्पन्न भएको छ । अजिरकोट

हात्तीको दाह्रासहित गोरखाका दुईजना पक्राउ

हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार गोरखा घर भएका २६ बर्षका टेकप्रसाद गुरुङ र २० बर्षका सन्तबहादुर भुजेललाई पक्राउ गरेको हो । साथै सोही घटनामा

सबै पालिका बालमैत्री बनुन्

आजका बालबालिका भोलि देश बोक्ने संवाहक हुन् । आज उनीहरुको चौतर्फी विकास भयो भने उनीहरु भोलि(भविष्यमा) सक्षम तथा सशक्त युवा बन्नेछन् त्यसैले बालबालिकालाई हरेक हिसाबले सक्षम बनाउन सबै निकाय उद्धत

हावाहुरीले पालुङटारको लिची खेती सखाप,

प्रतीक्षा आले ‘लिची ब्लकका’ रुपमा चिनिने गोरखाको पालुङटार नगरपालिकाको लिची खेती हावाहुरी र असिनापानीले सखाप पारेको छ । अत्याधिक वर्षा र हावाहुरीले लिची खेती सखाप पारेको पालुङटार नगरपालिका ७ च्याङलीका

एउटै सिजनमा लाप्राकका १३ जनाद्वारा सगरमाथा आरोहण, गोरखाका २७ जनाले चढे सगरमाथा

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका ४ लाप्राकका १३ जना ले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही

मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइयो

मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइएको छ । समाजले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । समाजका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा स्थापना दिवस

धार्चे गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चितता घोषणा

धार्चे गाउँपालिकालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । मंगलबार गाउँपालिकामा एक समारोह बीच पालिकाभर खोप बाट बञ्चित बालबालिका कोही पनि नभएको भनी प्रमाणिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष

दुर्गम भेगका बासिन्दालाई सडक, पुल लगायतका पूर्वाधार सुविधा देऊ

उत्तरी गोरखाको चमनबी गाउँपालिका यातायात सेवाबाट वञ्चित छ । जिल्लाका १० वटै पालिका सडक सञ्जालमा जोडिए पनि चमनब्री सडक सञ्जालबाट टाढा रहेको छ । धार्चेको छेवैमा अवस्थित चमनब्रीको केन्द्र सिर्दिबाससम्म