
गोरखा यातायात व्यवसायी सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले आर्थिक बर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ती तथा भावी कार्ययोजनाहरु पास गरेको

रोट्रयाक्ट क्लब अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच बर्ष २०२३/२४ का अध्यक्ष सुस्मिता लौडारीले बर्ष २०२४/२५ का अध्यक्ष संजोग तिमिल्सिनालाई

गोरखामा गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । संविधान दिवसको सन्दर्भ पारेर गोरखा नगरपालिकाका न्यायिक समितिले असोज ४ र ५ गते कार्यक्रम गर्न लागेको हो

गरिबीको दलदलमा डुबुल्की मारेका आफ्ना गाउँका निरिह युवाहरुमाथि चिनियाँ सुरक्षाकर्मीको हातपात लगायतको दुव्र्यबहार देखेर खपिनसक्नु भएपछि एक चुम्बा अगुवा चिनियाँ सुरक्षाकर्मीसित जंगिए, ‘सानै भए पनि, गरिब भए पनि हामी पनि

सवारी दुर्घटनामा घाइते भएका नेपाली सेनाका दुई जनामध्य एकको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं ९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय सुरेन्द्र राईको गोरखा अस्पतालमा

सरकारले जग्गाको नौ प्रकारमा वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्न पाउने नियम २०७८ सालदेखि लागु ग¥यो । त्यसयता विभिन्न पालिकाहरुको जग्गा कित्ताकाट ठप्प छ । कित्ताकाट नहुँदा किनबेच ठप्प छ ।

डिभिजन वन कार्यालय गोरखाले बहुउपयोगी लौठसल्ला र चिउरीको बोटलाई संरक्षण गर्ने अभियान सुरु गरेको छ । प्राकृतिक वासस्थानमै बोटहरु जोगाउने उद्देश्यसहित संरक्षण अभियान संचालन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले

लामो समयपछि नाका खुलेकोमा खुशी हुँदै चिनियाँ बजार ‘स्याक्’ गएका चुमबासीहरुले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमान खेप्नु परेको छ । धेरै युवाहरुले चिनियाँ सुरक्षाकर्मीको कुटपिटसमेत खानु परेको सामान किनेर फर्केका

बाढीले क्षति पुगेको चुमनुव्री गाउँपालिका–६ स्थित चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजना मर्मतसम्भारपछि पुनःसंचालनमा आएको छ । ७५ किलोवाट क्षमताको उक्त आयोजना मर्मतपछि बुधबारबाट संचालनमा आएको हो । गाउँपालिकाको विपद व्यवस्थापन कोष

आरुघाट गाउँपालिका वडा नं. ६ आप्रिकका २८ बर्षीय सुरज गुरुङ कतार जान लाग्दा एयपोर्टबाटै पक्राउ परेका छन् । बहुविवाह गरेर विदेशिन लागेको आरोपमा उनलाई प्रहरीले गत सोमबार एयरपोर्टबाटै पक्राउ गरी