| मङ्लबार, कार्तिक २४, २०८३

समाज

छ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश स्तरीय न्यायिक भेला

गोरखामा गण्डकी प्रदेश स्तरीय २ दिने प्रथम न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्रका सबै पालिकाहरुको न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यसहित गोरखा नगरपालिकाले उक्त भेला

हेलीकोप्टर उडान प्रक्रिया सहज बनाउन सामागाउँबासीको माग, माग पूरा नभए गाउँमा हेलीकोप्टर निषेध गर्ने चेतावनी

उत्तरी गोरखामा हेलीकप्टर उडानको प्रक्रिया सहज बनाउन स्थानीयले माग गरेका छन् । हेलीकोप्टर चार्टरका लागि अनुमति लिने सरकारी प्रक्रिया झन्झटिलो रहेको भन्दै सहज बनाउन उनीहरुले माग गरेका हुन् । हेली

जुवातास खेल्नेलाई कारवाही गरे वापत उठेको रकमले चौतारा निर्माण

गाउँमा जुवातास नियन्त्रणको अभियान संचालन गरिरहेको धार्चे गाउँपालिका–४ लाप्राकको हिमाली आमा समूहले चौतारा निर्माण गरेको छ । जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले चौतारा निर्माण गरिएको समूहकी अध्यक्ष स्मृति

चार पालिकामा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना लागू हुने

जिल्लाका चार स्थानीय तहमा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना संचालन हुने भएको छ । बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिकामा पाँच बर्षका लागि उक्त परियोजना संचालन हुने

धार्चेमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न

धार्चे गाउँपालिका–५ माछिखोलामा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालय तथा यूएसएआइडीको जलजंगल क्रियाकलापको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा

वधशालाको उचित व्यवस्थापन गर

कार्यान्वयन गर्न नसकेर असफल भएका योजनाहरुको नगरपालिकामा चाङ नै छन् । ती मध्ये वधशालाको उचित व्यवस्थापन पनि एक हो । झण्डै १५ बर्षअघिदेखि व्यवस्थापनको हल्ला चलेपनि गोरखा सदरमुकामस्थित पुरानो बसपार्क

कुटपिट गर्नु दण्डनीय कार्य हो

विश्वका विभिन्न देशमा मृत्यूदण्डको सजायँ छ । नेपालका छिमेकी मित्रराष्ट्रहरुमा पनि अतिशय कडा कारबाहीको व्यवस्था छ, परन्तु, नेपाल शान्तिप्रेमी राष्ट्र हो । यहाँ जतिबिघ्न अपराध गरेको भए पनि आजीवन काराबास

श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखामा एक दिने श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा गोरखा उद्योग वाणिज्य संघको समन्वयमा एकदिने श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

१५ वर्ष बित्यो, बसपार्कको बधशाला गफमै सीमित

प्रतिक्षा आले मगर ।गोरखा नगरपालिकाले सदरमुकामस्थित बसपार्कको तल रहेको बधशालालाई व्यवस्थापन गर्ने भनेर चर्चा चलेको झन्डै १५ वर्ष बितिसक्यो । हालसम्म न त बधशाला निर्माण भएको छ, न त त्यहाँका

देशको विकास र पोषणको सम्बन्ध

गोरखा क्याम्पसका प्राध्यापक, कर्मचारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वौद्धिक स्तर(आईक्यू)मा विश्वको १९९ औं स्थानमा रहेको बताए । इन्टेलिजेन्स कोइट(आईक्यू)मा यति धेरै पछाडि पर्नुको मुख्य कारण पोषणको