
यस बर्षको संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले तीन दिन विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । गोरखा नगरपालिकाको

गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज मेडिकल अधिकृत डा. दिलिपकुमार कुशवाहमाथि हातपात भएको छ । सोमवार ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँच्ने क्रममा आफूमाथि हातपात भएको कुशवाहले दरौँदीलाई बताए

गोरखाबाट प्रकाशित पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार ‘पत्रकारिताको वर्तमान अवस्था’ विषयक मिडिया सम्वाद कार्यक्रम आयोजना गरेर दरौँदीले आफ्नो वार्षिकउत्सव मनाएको हो ।

बिकास मरहट्टा ।ओहो ! गोरखामा विकासको लहर । पर्यटकको ठेलमठेल । व्यापारी र व्यवसायीलाई भ्याइ नभ्याइ । आर्थिक समृद्धि पनि उस्तै । यो परिकल्पना पूरा हुने दिन गोरखामा सायदै आउला

भीमलाल श्रेष्ठ ।‘राज्यका तीन अङ्गहरु मात्रै थिए, तर रिपोेर्टरहरुको ग्यालरीतर्फ हेर्नुहोस् त, राज्यको चौथो अंग बसेको छ, जो अन्य अंगहरु जत्तिकै महत्वपूर्ण छ ।’यो भनाइ बेलायतका राजनीतिज्ञ एडमन्ड वर्कको हो

प्रतिक्षा आले मगर ‘गाउँमा भन्दा सहरी क्षेत्रमा कुपोषणका केसहरु धेरै देखिएको छ, । सहरका शिक्षित र हुनेखानेवर्गले छोराछोरीलाई पत्रु खाना खुवाएका कारण उनीहरुमा कुपोषण देखिएको हो । गाउँघरका बालबच्चाले स्थानीय

विशेषगरी जुम्लामा फल्ने स्वादिलो मार्सीधान अब गोरखामा पनि खेती गर्न थालिएको छ । केहीबर्षअघि व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओली र भूपू प्रधानमन्त्री प्रचण्डलाई खुवाएपछि एकाएक चर्चाको शिखर चुमेको

गोरखा नगरपालिकाले चालुबर्षका लागि विभिन्न नयाँ खालका शिक्षा नीति अबलम्बन गर्दैछ । नगरभित्रको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि यो नगरपालिकाले विभिन्न नीति तथा कार्यक्रम लागु गरिरहेको छ । राज्यको स्रोत

जिल्ला प्रशासन कार्यालय गोरखामा प्राथमिक स्वास्थ्य परिक्षण कक्ष सञ्चालन गरिएको छ । प्रशासनमा सेवा लिन आउने वृद्धवृद्धा तथा असहाय अशक्तलाई मध्यनजर गरेर प्राथमिक स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच माहिली एशोसिएशन नेपाल नामक संस्थाले बिद्यार्थीलाई