
प्रतीक्षा आले मगर ।जिल्लाका ७ स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका छन् । बारपाक सुलिकोट, आरुघाट, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाले गत वर्ष नै जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेका

गोरखा कुखुराको मासुमा आत्मनिर्भर छ भनिन्छ । पछिल्लो समयमा गोरखाका धेरै ठाउँमा कुखुराको व्यवसायिक फर्महरु खुलेको पाइएको छ । यसले रोजगारी र स्वरोजगारी दुवै सिर्जना गरेको छ । विदेशिन सम्भावित

धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा ज्यान गुमाउनेहरुका परिवारले राहत रकम पाउने भएका छन् । जिल्ला विपद व्यवस्थापन कोषबाट जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको

मनास्लु क्षेत्र नेपालकै एक विकसित हुदै गएको पर्यटकीय क्षेत्र हो । यहाँ गतबर्ष नौहजार ७८२ विदेशी पर्यटकले अवलोकन गरेका छन् । यस बर्ष यो संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ

तनहूँको आँबुखैरेनीमा बुधबार दिउसो दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यू, ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार मुग्लिनतर्फबाट डुम्रेतर्फ सवार ग १ ख ९४०२ नंबरको यात्रुबाहक

गत साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एकबर्षसम्मका लागि बन्द गरिएको छ । बर्षमा एकपटक एक महिनाका लागि खुल्ला गरिने सो नाका गत सोमबारदेखि पुन बन्द गरिएको हो

सानिमा बैँक गोरखा शाखाले २ जना विद्यार्थीहरुलाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । बैँकले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो । गोरखा

नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ यही असोज १ गतेबाट पुन सुचारु हुने भएको छ । मर्मतका लागि गत साउन ३१ देखि बन्द रहेको यो केबलकारको मर्मत कार्य करिब सम्पन्न भएकाले

हिन्दूहरु गाईलाई लक्ष्मी देवीको प्रतीकका रुपमा पूजा गर्छन् । गोरुलाई देवादिदेव शिवको बाहन भनेर यथोचित मर्यादा गर्ने गरिन्छ । राष्ट्रिय जनावर गाई र यसबाट जन्मेको बाच्छा, गोरुको संरक्षण गर्ने पुरानो

पर्यटन तान्ने होडवाजीमा मनास्लु क्षेत्रका होटल व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसको दुष्प्रभाव होटल व्यवसायी आफैलाई परेको छ । पर्यटक आए वापत हुने आम्दानी घट्दै गएको जगतका होटल