| मङ्लबार, कार्तिक २४, २०८३

समाज

सेनाले सुरु ग¥यो दोभान–पाङसिङ सडकखण्डको मर्मत

लार्के सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले उत्तरी गोरखाको दोभान–पाङसिङ खण्ड मर्मत कार्य सुरु गरेको छ । केही दिनदेखि बर्षा थामिएको र पर्यटकको आवागमन बढ्न थालेपछि सवारी साधन गुड्न सक्ने

ट्याक्सीको भाडादर पुनरावलोकन गर

गोरखामा सञ्चालन भइरहेका ट्याक्सीले मनमौजी भाडा लिने गरेको गुनासो नयाँ होइन । ‘पुरानै हो’ भनेर सामान्यिकरण गर्ने विषय पनि यो होइन । हरमटारीबाट बसपार्कसम्म पुगनपुग एक किलोमिटर दुरीमा दुईसय रुपैयाँ

खुल्लमखुल्ला गाईगोरु तस्करी

नेपालमा संविधानतः गाईगोरु बध गर्न निषेध छ । गाईगोरु बध गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको पनि छ ।तर बध गर्ने उद्देश्यले गाईगोरु ओसारपोसार भइरहेको टुलुटुलु हेरेर बस्न प्रहरी पनि

छेउमै पाडो पालेर भाँजो हालेपछि गुरुकुल चलाउन धौ

स्थायी रुपमा भवनको व्यवस्थापन हुन नसक्दा गोरखा नगरपालिका–६ मा संचालित गोरक्षनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयले लामो समयदेखि अनावश्यक झन्झट खेप्दै आएको छ । बिद्यालय संचालन हुदैँ आएको छहरेस्थित गोरखा सेवा

सरकारी काममा ढिलासुस्ती, निजी काममा तीब्रता

जुनकुनै काम सरकारी भए ढिलासुस्ती, निजी भए तिब्रातितिब्र हुने गरेको देख्ने साक्षी हामी जो कोही छौँ । हरेक उदाहरणमा यही घटना देख्दा नेपालका सरकारी कामको प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने पो हो

तमु विद्यार्थी संघको अध्यक्षमा पुनः मनोज गुरुङ

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको अध्यक्षमा पुन मनोज गुरुङ चयन भएका छन् । समितिको ५ औँ अधिवेशनले गुरुङको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।जसको वरिष्ठ

चेपाङ समुदायले धुमधामले मनाए छोनाम

चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी(छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको गण्डकी गाउँपालिका ६ तोमनडाँडामा शनिबा विविध कार्यक्रम गरी छोनाम मनाइएको हो ।अल्पसंख्यक अति सीमान्तकृत चेपाङ

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै

चेपाङ समुदायको मुख्य चाड छोनाम मनाइयो

चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी भव्यताका साथ मनाइएको छ । नेपाल चेपाङ संघ केन्द्रीय समितिले गोरखाको गण्डकी गाउँपालिका तोमनडाँडामा एक कार्यक्रम आयोजना गरिएको छ । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम

समयमा उद्धार हुन नसकेपछि म¥यो चितुवा

समयमा उचित उद्धार हुन नसकेपछि गोरखामा एक बयस्क चितुवा मरेको छ ।गोरखा नगरपालिका–१० बिरेन्चोकमा बुधवार बिहान घाइते अवस्थामा फेला परेको उक्त चितुवाको उद्धार हुन नसकेपछि बिहिबार बिहान मरेको वन डिभिजन