| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोनपामा ‘विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना’ शुभारम्भ

गोरखा नगरपालिकामा विद्युतीय चुलोको दिगो बजार बिकास परियोजना शुभारम्भ भएको छ । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङ (डिसीआरडिसी)को आयोजनामा बुधबार एक कार्यक्रमका बीच परियोजनाको शुभारम्भ भएको हो ।गाउँ–गाउँमा विद्युतीय

सिलिङटार झोलुङ्गे पुल मर्मतपछि संचालनमा, बाँकी दुई पुल अझै अलपत्र

बाढीले क्षति पुगेको शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने झोलुङ्गे पुल मर्मतपछि संचालनमा आएको छ । सस्पेन्सन ब्रिज महाशाखा पुल्चोकको प्राविधिक सहयोगमा शहीद लखन गाउँपालिकाले उक्त

जहाँ न स्वास्थ्यचौकी, न नियमित खोप, सिटामोल लिन तीन घण्टा

धार्चे गाउँपालिका ७ ठाँटीकी सूर्यमाया गुरुङ गत मंगलबार बिहान घाँस काटेर फर्कँदै गर्दा भीरबाट लडिन् । आफन्तीहरु भेला भएर बोकेर घरमा ल्याए । हात चलाउनै नमिल्ने गरी दुख्यो । धेरै

सेवाग्राहीहरुको चाप बढेपछि पालिकाहरुलाई बार अनुसारको सेवा

राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरुको चाप बढेपछि प्रशासन कार्यालयले पालिकाहरुलाई बार छुट्टाएर सेवा दिन थालेको छ । दसैँ तिहार लागेसँगै सेवाग्राहीहरुको चाप बढेकाले कार्यालयले परिचयपत्र दर्ता र वितरणका लागी पालिका अनुसार

गोरखा बजारमा झ्याप्पझ्याप्प लाइन नजाने आशा

कुनै समय यस्तो थियो, २४ घण्टामा करिब १८ घण्टा लोडसेडिङ हुन्थ्यो । लोडसेडिङ नभएकै बेला पनि बेलाकुबेला बत्ती गइरहन्थ्यो । यो सकसबाट थोरै भने पनि राहत पाउन इन्भर्टर, ब्याट्री, सोलार

कुटपिटको आरोपमा तीन जना पक्राउ

गोरखा नगरपालिका–७ नयाँबजारका व्यवसायी सुवासबाबु श्रेष्ठ (सुन्दर) लाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ६ का २६ बर्षीय सुब्बा गुरुङ, वडा

रित्तिँदै विद्यालयहरु,
आरुघाटको तीन माविमा १०० भन्दा कम विद्यार्थी

प्रतिक्षा आले मगर ।सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घट्दो छ । बिद्यार्थी नभएकै कारण कतिपय बिद्यालयहरु (बिशेष गरी आधारभूत तहसम्म संचालित) मर्ज भएका छन् । थोरै बिद्यार्थी लिएर भएपनि कतिपय बिद्यालयहरु

अजिरकोटमा प्लास्टिकका भाँडा विक्री वितरण र प्रयोगमा रोक

अजिरकोट गाउँपालिकामा प्लास्टिकका थाल, गिलास लगायतका भाँडाको बिक्री वितरण र उपभोगमा रोक लगाइएको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य भाँडाहरुको बिक्री वितरण कार्य रोक्न तथा उपभोग समेत नगर्न

चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा

चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा चयन भएका छन् । समितिको गत सोमबार बसेको बैठकले लामालाई अध्यक्षका रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा धावा ग्याल्जेन लामा, महासचिवमा वाङचुक

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन गोरखाको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् । गत शनिबार पालुङटार नगरपालिका–२, लिगलिगकोटमा सम्पन्न २८ औँ वार्षिक साधारण सभा तथा आकस्मिक अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन