
गत बिहिबार घटस्थापनादेखि २०८१ सालको बडादशैं आरम्भ भयो । दशैं आरम्भ भएदेखि नै गाउँ सहरमा चहलपहल हर्ष, उमंग सुरु भएको छ । पढ्न तथा जागिरका क्रममा देश, विदेश रहेकाहरु घर

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ जगत जाने सडकमा तीन महिनापछि सवारी चलेको छ । केही महिनाअघि मात्रै सडक सञ्जालले छोएको चुमनुब्री गाउँपालिकामा बर्खा लागेपछि पहिरो गएर बाटो बन्द भएको थियो ।

मुगामाला, टल्कने पत्थर ठगी गरेको आरोपमा गत चैतमा पक्राउ परेर धरौटीमा रिहा भएका गोरखाका अश्विन दानी फेरि अर्को आरोपमा काठमाडौँबाट पक्राउ परेका छन् । आफूलाई विभिन्न सञ्चार माध्यममा आवद्ध रहेको

एउटा प्रसंगमा प्रगतिशील नेता रुपचन्द्र बिष्ट भन्थे, ‘वेश्याले पनि माया गर्छु भन्छे । भन्नेले गर्दै गर्दैन, गर्नेले भन्दै भन्दैन ।’यो उक्ति आँबुखैरेनी गाउँपालिकामा मिल्न जान्छ । आँबुखैरेनी गाउँपालिकाले धेरै राम्रा

मेलिना बराम । कोभिड महामारी यता व्यापार व्यवसाय ओह्रालो लागेर निराश बनेका गोरखा बजारका व्यापारी, व्यवसायी दशैँ बजार गुल्जार हुन थालेपछि उत्साहित भएका छन् । दशैं, तिहारजस्ता चाडबाडका बेला भएको

प्रतिक्षा आले मगर ।एम्बुलेन्सलाई व्यवस्थित बनाउने व्यवस्थापन समितिको बारम्बारको सर्कुलर एम्बुलेन्स सञ्चालकहरुले उल्लंघन गर्ने गरेका छन् । एम्बुलेन्स व्यवस्थापन समितिको पटक पटकको सर्कुलर कार्यान्वयन नहुँदा जिल्लाका एम्बुलेन्सहरु मापदण्डबिना चलिरहेका छन्

पालुङटार नगरपालिका वडा नं. ७ विरुवाटारमा रहेको आँपको बगैँचाको रुखहरु काटिएको छ । स्थानीय चारकुने टोल विकास संस्थाले त्यहाँको प्राचीन रुख काटेको जनाएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी

गण्डकी गाउँपालिका–२ आमडाँडा सामुदायिक वनमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । वयस्क पोथी चितुवा सोमबार मृत अवस्थामा फेला परेको वन अधिकृत रबी आनन्द गोपालले बताए । ‘वन हेरालुले

बर्खाभरिा अवरुद्ध बनेको बारपाक लाप्राक सडकखण्ड संचालनमा आएको छ । बर्खाका बेला अबिरल वर्षका कारण पूर्ण रुपमा बन्द रहेको उक्त सडकखण्ड आईतबारबाट संचालनमा आएको हो । सडक सुचारु नहुँदा उत्तरी

विपदमा परी ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण गरिएको छ । आईतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो । मनसुनका कारण ज्यान गुमाएकाहरुलाई समितिले २ लाख ५०