| मङ्लबार, कार्तिक २४, २०८३

समाज

बर्षाले अवरुद्ध ग्रामिण सडक संचालनमा

बर्षाका कारण अवरुद्ध ग्रामिण सडकहरु संचालनमा आएका छन् । मर्मतसम्भार पश्चात उक्त सडकहरु संचालनमा आएका हुन् । सडक सुचारु भएसँगै लाप्राक, माछाखोला, थुमी लगायतका ग्रामिण भेगमा यात्रुवहाक बस पुगेको छ

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग गर्दै मसला तथा किराना व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र कुझाएको छ । संघले गैर कानुनी रुपमा बाहिरी जिल्लाहरुबाट आएर यहाँका सडक तथा

ठाँटीका सुत्केरीको सारथी सुकमाया सुँडेनी

सँधै रमिता गर्न रुचाउने ठाँटीसाहिँलालाई स्थानीयबासीले ‘भेलुबाजे’ भनेर हौस्याउँछन् । हाँस्यव्याङ्ग्य र वाकपटुताकै कारण उनलाई सबैले न्याउली झुराएझै झुराउँछन् । उनकै साथ संगतमा रमाउँदैछिन् जीवन साथी ५८ बर्षकी सुकमाया गुरुङ

अन्ततः सरुवा भए गोनपाका प्रमुख प्रशासकीय

लामो समयदेखि कार्यालयमा अनुपस्थित भई काठमाडौँ बस्दै आएका गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी अन्ततः सरुवा भएका छन् । विगत दुई महिनादेखि काठमाडौँमा रहेका उनको केही दिनअघि मात्र सरुवा

कार्यप्रगतिका लागि कर्मचारी परिपूर्ति अपरिहार्य

एकातिर युवाहरुले रोजगारी पाएका छैनन् । पढालेखा युवाहरु पनि लामो समयदेखि बेरोजगारी हुनु परेपछि विदेशिन बाध्य छन् । अर्कातिर सरकारी कार्यालयहरुमा कर्मचारी दरबन्दी खालि छ । दरबन्दी बराबरको कर्मचारी नहुँदा

गोरखामा पोलियो उन्मुलन दिवस मनाइयो

बिहिबार विश्व पोलियो उन्मुलन दिवस गोरखामा पनि कार्यक्रम गरी मनाइएको छ । रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ बज्रमनासलुको आयोजनामा ¥याली सहितको कार्यक्रम गरी दिवस मनाइएको हो ।

१० वटा वडाको जिम्मेवारी तीन सचिवले सम्हाल्दै

प्रतीक्षा आले मगर ।देशमा बेरोजगारीको चरम समस्या छ । पढेर रोजगारी नपाएका युवाहरु विदेशतिर पलायन भइरहेका छन् । तर वडा सचिवको दरबन्दीमा सरकारले कर्मचारी भर्ना नगर्दा अधिकांश वडा कार्यालयहरु वडा

बरदान बनेको लामोपुल आर्थिक आधार बन्दै

आरुघाट गाउँपालिका ३ देउरालीका बासिन्दालाई त्यही पारिपट्टिको स्वाँरागाउँ पुग्न तीनघण्टा उकालो, ओह्रालो गर्नुपर्दथ्यो । बिहान सातबजे खाना खाएर जलकुमारी मावि पढ्न हिँडेका स्थानीय विद्यार्थी विद्यालय पुग्दा नपुग्दै भोकाइसक्थे ।ज्वारो आयो

ठाँटी गाउँको समस्या नजरअन्दाज नगरौँ

‘जहाँ पातलो उहीँ छेँड’ उखान छ । नेपालको(गोरखाको) विकास निर्माणको अभ्यास हेर्दा पनि यस्तै छ । जहाँ विकास भएको छैन, जहाँका नागरिक सबैभन्दा पिछडिएका छन्, जुन ठाउँ दुर्गम छ, जहाँका

सामागाउँमा सुरु भयो चुमनुब्रीकै ठूलो ‘सामा मानी सांस्कृतिक महोत्सव’

चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ सुरु भएको छ । विभिन्न संस्कृतिक नाँचहरु प्रदर्शन गरेर बुधबारदेखि महोत्सव सुरु भएकोे स्थानीय मिङ्मार लामाले बताए । महोत्सवमा तिब्बतीे इतिहासमा प्रचलित ८