
चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा
चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा चयन भएका छन् । समितिको गत सोमबार बसेको बैठकले लामालाई अध्यक्षका रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा धावा ग्याल्जेन लामा, महासचिवमा वाङचुक राप्तेन लामा, सचिवमा छिरिङ शेर्पा र कोषाध्यक्षमा छिरिङ फुन्छोक चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा छोटन लामा, वाङदु लामा, सोनाम झाङवो लामा, धावा सङ्गम लामा, सोनाम जामो लामा, छिरिङ घ्युर्मे लामा, झ्याम्याङ तेन्जिङ लामा र तेन्जीन झाङ्वो लामा चयन भएका छन् ।




