
अँबुवा, बिर्दी, सेरा, पौवाटार सडक कालोपत्रे गर्न भनी दुई बर्षअघि अमर भिबिइपिएल–एसिपिएल जेभी निर्माण कम्पनीले ठेक्का सम्झौता ग¥यो । १६ किलोमिटर सडक २०८२ साल चैत्र १३ गतेभित्र सम्पन्न गर्नेगरी सो

जिल्लाका दुई स्थानीय तह पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्यांकन नतिजा अझै सार्वजनिक भएको छैन । जिल्लाका अन्य स्थानीय तहको नतिजा सार्वजनिक भएपनि यी दुई पालिकाको भने

गत पुस २५ गतेदेखि हराइरहेका सिरानडाँडाका ८० बर्षीय छ्याङी लामा अझै फेला परेका छैनन् । अजिरकोट गाउँपालिका २ सिरानडाँडास्थित घरबाट भैँसी खोज्न निस्केका उनी १६ दिन बितिसक्दा पनि नफर्केका वडाअध्यक्ष

बारपाक सुलिकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने भएको छ । वार्षिक स्वीकृत कार्यक्रमको मकै बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत पालिकाका किसानलाई अनुदानमा विउ वितरण गर्न लागिएको हो ।

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । बिहीवार दिउँसो करिव साढेँ चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र

गोरखा जेसिजले पहिलो पटक आफ्नै खर्चमा सदस्यहरुको दुर्घटना बिमा गराएको छ । बिहीबार एक कार्यक्रम गरी प्रभू ईन्स्योरेन्स गोरखा शाखासँगको समन्वयमा जिल्ला कार्य समितिमा रहेका बोर्ड सदस्यहरु ३१ जनाको बिमा

अहिले गोरखा बजारमा खानेपानीको हाहाकार भएको अबस्था त होइन, तर सुख्खा याम आउँदैछ । त्यतिबेला पक्कै पनि समस्या हुनसक्ने सम्भावना छ, किनभने यो बर्ष सबैभन्दा तापक्रम बढ्ने विज्ञ, विशेषज्ञहरुको अनुमान

गोरखा सदरमुकामको हरमटारी चोकको बिश्रामस्थलमा विगत चार महिनादेखि रहेको प्रहरीको हेल्प डेक्स हटेको छ । दशैंतिहारको भीडभाडमा सुरक्षा व्यवस्था सुदृढ गर्न गत असोजमा स्थापना भएको हेल्पडेस्क चार महिनापछि बुधबारबाट हटाइएको

प्रतीक्षा आले। गोरखाको अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काममा ठेकेदारको चरम लापार्बाही देखिएको छ । कार्यालयको ताकेता लत्याउँदै निर्माण कम्पनीले ठेक्का सम्झौता भएको झण्डैं दुई वर्ष बितिसक्दा जम्मा ८ प्रतिशतभन्दा बढी

छाडेर काम सारा एक काम रोजिरहेछुयो देशमा म यौटा मानिस खोजिरहेछु …लोकप्रिय गायक शिशिर योगीले बुधबार गोरखा संग्रहालयस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमुनि यसरी गीत गुञ्जाइरहँदा गोरखाबासीले मच्चीमच्ची ताली बर्साइरहे ।