
नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गतको अजीरकोट गाउँपालिका सम्मेलन आइतबार सम्पन्न भएको छ । पार्टीको गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे,

भूमि समस्या समाधान आयोगको गोरखा जिल्ला समितिले नयाँ नेतृत्व पाएको छ । यसअघि माओवादी केन्द्रको नेतृत्वमा समिति बनेको थियो । अहिले नेतृत्व परिवर्तन भई नेपाली कांग्रेसको भागमा परेको हो ।

नेपाली कांग्रेस गोरखाका संस्थापक उपसभापति भोजराज वाग्ले निधन भएको छ । सहिदलखन गाउँपालिका वडा नं. ८ बुंकोट घर भई हाल काठमाडौ, बाफल सितापाइला बस्दै आएका ७५ बर्षीय वाग्लेको शुक्रबार राती

गोरखा सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा रेनु बराइली (रुबिन) सर्वसम्मत चयन भएका छन् । शनिबार भएको आठौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनले रुबिनको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति

विक्रम संवत १९८० को दशकबाट चर्चा चल्न थालेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको अबस्था अहिले पनि त्यस्तै छ, जस्तो एकसयबर्षअघि थियो । १९८० पछि एकैचोटी २०४० सालतिर फेरि अध्ययन सुरु भयोे

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको सदस्यको नाम लगभग टुंगो लागेको छ । समितिको महिला सदस्यतर्फ नेपाली कांग्रेसकी फुलमाया गुरुङको नाम पठाइएको छ । उनी धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष

जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी जिल्ला स्तरीय छलफल सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजना, युएनडिपीको प्राविधिक सहयोग र कफसन र स्कलर नेपालको समन्वयमा बिहीबार जिल्ला

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा पशुवली नगरौँ भन्ने आवाज उठिरहेको छ । मांशहारी भन्दा साकाहारी बनौँ भन्ने अभियान पनि चलिरहेको छ । यही सन्दर्भमा माघेसक्रान्तिका बेला गोरु जुधाएर मनोरञ्जन लिने

उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत बिद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ । तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्यूनिटी स्कुल प्रोजेक्टको साँझेदारीमा सोलार बत्ती वितरण गरिएको