| मङ्लबार, कार्तिक २४, २०८३

समाज

तेस्रो लिगलिग पालुङटार महोत्सव माघ २४ गतेदेखि हुने

पालुङटारमा तेस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी आउँदो माघ २४ गते देखि फागुन ४ गतेसम्म महोत्सव आयोजना गर्न लागेको

खेलकुद विकासमा सिरानचोकको प्रशंसानीय प्रयास

बिगत आठौं, दशौं र एघारौं राष्ट्रपति रनिङ शिल्ड जितेर जिल्लामा किर्तिमान कायम गरेको सिरानचोकले गतबर्ष नै शिल्ड आफ्नो बनाइसकेको थियो । यसपटकको बाह्रौं राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नै पोल्टामा पार्न

ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र पुनर्गठन

गोरखा सदरमुकामस्थित ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र पुनर्गठन गरिएको छ । मंगलबार सम्पन्न ज्येष्ठ नागरिकहरुको भेलाले नवीन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष

दरौँदी लिफ्टिङ आयोजना गोनपाको खानेपानी बोर्डलाई हस्तान्तरण

दरौँदी बृहत लिफ्टिङ खोनपानी आयोजना गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । संघिय खानेपानी आयोजनाले मंगलवार बोर्डलाई हस्तान्तरण गरेको हो । आयोजनाका प्रमुख नरेश रेग्मी र

हरमटारीचोकको यात्रु बिश्रामस्थलमा चार महिनादेखि प्रहरीको हेल्पडेस्क

मेलिना बराम । यात्रुलाई बस कुर्न तथा स्थानीय जेष्ठ नागरिकलाई बिश्राम गर्न सहज होस् भन्ने हेतुले हरमटारी चोकमा निर्माण गरिएको बिश्रामस्थलमा बिगत चार महिनादेखि प्रहरीले हेल्पडेस्क सञ्चालन गरिरहेको छ ।

मस्र्याङ्दी करिडोर विकास प्राधिकरणसंग अपेक्षा

जलविद्युत आयोजनाका लागि महत्वपूर्ण मस्र्याङ्दी करिडोरका स्थानीय तहका जनप्रतिनिधिहरुले मस्र्याङ्दी आसपासको क्षेत्र समेटेर मस्र्याङ्दी जलाधार प्राधिकरण आयोजना गठन गर्न माग गरेका छन् । आइतबार पालुङ्टारमा सम्पन्न गोरखा लम्जुङ, तनहूँ जिल्लाका

राम्रो काम गरेबापत नै सरकारबाट बाहिरिन पुगेँ : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेकै कारण आफू सरकारबाट बाहिरिन पुगेको तर्क गरेका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित सरस्वती माविको स्वर्ण जयन्तीको उद्घाटन

मनदेखि चाहेर गरेको काम सफल हुन्छ

आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लाका स्थानीय तहमध्ये धार्चे गाउँपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार धार्चेले सबैभन्दा

पालुङ्टारमा ‘मस्र्याङ्दी जलाधार प्राधिकरण आयोजना’ गठन गर्न माग

जलविद्युतका लागि महत्वपूर्ण मस्र्याङ्दी कोरीडोरका स्थानीय तहहरुको ७ औँ बैठक गोरखाको पालुङटार नगरपालिकामा सम्पन्न भएको छ । आईतबार गण्डकी प्रदेशको आयोजनामा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रोहोबरमा उक्त बैठक सम्पन्न भएको

गण्डकी र सहिदलखनमा ६ सय रोपनी क्षेत्रफलमा कफीखेती

गोरखाका विभिन्न गाउँपालिकाहरुमा व्यवसायिक कफी खेती गर्न किसानहरु आकर्षित हुन थालेका छन् । गण्डकी, सहिदलखन, बारपाक सुलिकोट गाउँपालिका तथा पालुङटार नगरपालिकाका किसानहरु व्यवसायिक रुपमा कफीखेतीमा सक्रिय छन् । बारपाक सुलिकोटमा