| मङ्लबार, कार्तिक २४, २०८३

समाज

रेडक्रस बुंकोट उपशाखाको सभापतिमा ढकाल

नेपाल रेडक्रस सोसाइटी बुङकोट उपशाखाको सभापतिमा इन्द्रराज ढकाल चयन भएका छन् । उपशाखाको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले ढकालको सभापतित्वमा ११ सदस्यीय शाखा गठन गरेको

गोरखामा ‘दोस्रो रैथाने खाना’ महोत्सव हुने

गोरखामा रैथाने खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ हुन लागेको हो । आउँदो चैत्र २६ गतेदेखि नयाँबर्षको बैशाख २ गतेसम्म महोत्सव

साहस उर्जाको आशालाग्दो काम

एउटा नेपाली उखान छ, ‘तँ आउँदा मोही पाइनस्, कमारी पठाइदे दही दिउँला ।’ १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको सन्दर्भमा यही अबस्था छ । सानो आयोजना बनाउन नसक्ने सरकार १२०० मेगावाटचाहिँ

बसपार्क सडक स्तरउन्नतिको काम छिटो सुरु गर्न स्थानीयको माग

मेलिना बराम ।गोरखा नगरपालिका वडा नं. ६ बसपार्कस्थित सडक स्तरउन्नतिको काम छिटो सुरु गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि फुटपाथ अस्तब्यस्त हुँदा जनजीवन प्रभावित बनेको भन्दै स्थानीय यथासीघ्र

दरौँदी पुलजीपमा चार मिटर लामो प्वाल, टालटुल गरी काम चलाउ

प्रतीक्षा आले ।गत असोज १० र ११ गते परेको भिषण बर्षाले गोरखा नगरपालिका–१२ र पालुङटार नगरपालिका–९ जोड्ने दरौँदी पुलजीपमा खाल्डो प¥यो । ६ मिटर चौडाइ रहेको पुलमा करिब चार मिटर

हरेस नखानू, सके जितिन्छ, नसके सिकिन्छ

शैक्षिक स्थलमा राजनीति गर्नु हुँदैन भन्ने मत पनि धेरै नै पाइन्छ । विद्यार्थीको मुख्य लक्ष्य पढ्नु, उच्च गुणस्तरको शैक्षिक जनशक्ति तयार हुनु हो भनिन्छ । प्रयुक्त कथन एक हदसम्म ठिकै

न्यायोचित मुआव्जा निर्धारण गर

गोरखामा सर्वे लाइसेन्स लिएका, सर्वे भएका, निर्माणको लाइसेन्स लिएका, निर्माण कार्य भइरहेका जलविद्युत आयोजनाहरुको संख्या उल्लेख्य छ । तीमध्य बूढीगण्डकी जलविद्युत आयोजना(३४१मे.वा.)को गतिविधि निकै आशा लाग्दो छ । साहस उर्जा

पूर्व राजा ज्ञानेन्द्रलाई आँबुखैरेनीदेखि मोटरसाइकल र्याली गर्दै गोरखा भित्र्याउने

गोरखा ः पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई आउँदो शनिबार बिहान आँबुखैरेनीबाट मोटरसाइकल र्याली गर्दै गोरखा भित्र्याउने कार्यक्रम तय भएको छ । पृथ्वीराजमार्ग हुँदै बिहान नौ बजे आँबुखैरेनी आइपुग्ने र त्यहाँ स्वागत

इप्रका आँबुखैरेनीका इन्स्पेक्टर सुवेदी गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित

लागुऔषध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर टेकप्रसाद सुवेदी गण्डकी प्रदेशभरिकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।कार्य सम्पादनका आधारमा हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै

पालुङ्टार ९ स्थित खारखोला पुल उद्घाटन, निर्माण व्यवसायी सम्मानित

ठेक्काको समय सीमा नसकिँदै पुल निर्माण सम्पन्न गरेका निर्माण व्यवसायी सम्मानित भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोला पुलका निर्माणकर्ता मिलन खड्कालाई सम्मान गरेका हुन्