
सरकारले गोरखाका दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुरटार, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेललाई नमुना विद्यालय घोषण ग¥यो । अरु सामुदायिक विद्यालयमा भन्दा कैयौं गुना

जिल्ला सदरमुकाममा एसी, फ्रिज लगायतका घरेलु उपरकण मर्मत सम्बन्धी निशुल्क तालिम सुरु भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायीक प्रतिष्ठान पोखराको आयोजना र गोरखा उद्योग वाणिज्य संघको समन्वयमा तालिम

पूर्वराजा ज्ञानेन्द्र शाह यही चैत ( गते गोरखा आउने भएका छन् । राज परिवारको कुलदेवता भनेर चिनिने गोरखकालीको पूजा आराधना गर्न गोरखा आउन लागेका हुन् । पूर्वराजाको स्वागतका लागि गोरखा

भीमसेन थापा गाउँपालिका–३ अमलेचौरस्थित लक्ष्मीनारायण धाम बुढीगण्डकी वृद्ध आश्रममा बस्दै आएका एक वृद्धको शव फेला परेको छ । ८५ बर्षीया देवबहादुर खत्रीको धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ पड्केघारीस्थित बुढीगण्डकी नदी किनारमा

मानव सेवा आश्रम गोरखा शाखाको निर्माणाधिन भवनलाई पूर्णता दिने उद्देश्यले मंगलबार ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुने भएको छ । आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा कार्यक्रम गर्न लागिएको

कुनै पुल दशौं बर्षसम्म निर्माण नभएर समस्याग्रस्त बनिरहेका हुन्छन् । कुनै पुल ठेक्का सम्झौतामा उल्लेख गरेको म्याद नआइपुग्दै निर्माण भइसक्छ । सोतीखोला पुल ठेक्का सम्झौता भएको १० बर्षपछि बल्लतल्ल बन्यो

अजिरकोट गाउँपालिका–३ भच्चेकमा तीन महिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन हुने भएको छ । सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय (व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र) पोखराको आयोजनामा तालिम

१३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का २२ बर्षीय सुनिल सुनारलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका

गोरखा उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । तनहूँको भानु नगरपालिका–९ स्थित ग्रिनहिल भिलेज सामु्दायिक होम स्टे मा भएको गोष्ठीले संघको आगामी तिन बर्षको कार्ययोजना तयार

विभिन्न स्थानबाट गोरखा बजारमा बसोबास गर्न आएका तागाधारी समूहको संस्था, बहुगोत्री मिलन समाज गोरखाको अध्यक्षमा राजन ढुङ्गाना चयन भएका छन् । संस्थाको गत बिहिबार सम्पन्न १७ औँ साधारण सभा तथा