
चुमनुब्री गाउँपालिकामा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं इकाई समिति र नेपाल महिला (तमुस्यो) ह्युल छोंज धीं इकाई गठन भएको छ । तमू विद्यार्थी छोंज धीं इकाईको मंगलबार भएको प्रथम

एसईई परिक्षा दिन आएका एक बालकको बुढीगण्डकी नदीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ बर्षीय यूनिष गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसईई

सरकारी कार्यालयको सेवा लिन धेरै नै सास्ती खोप्नुपर्छ भन्ने गुनासो सेवाग्राहीबाट आइरहन्छ । त्यसमाथि कर्मचारीको रुखो व्यवहारले आजित हुन्छन् उनीहरु । बिशेष गरी प्रशासन कार्यालयबाट प्रवाह हुने गरेका सेवामा उनीहरुको

राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्टेशन थप गरेको छ । यसअघि दुई वटा स्टेशनबाट सेवा दिदै आएपनि फागुन महिनाबाट नयाँ स्टेशन थप गरिएको प्रमुख

जिल्लामा क्रियाशील पत्रकार र सरकारी कार्यालयका सूचना अधिकारीहरुबीच अन्तरक्रिया भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनाका मंगलवार अन्तरक्रिया भएको हो । कार्यक्रममा सूचना अधिकारीहरुले दिनुपर्ने सूचनाहरु प्रभावकारी ढंगले प्रवाह गर्नुपर्ने

मनास्लु क्षेत्रमा लेक लागेर बिरामी परेका एक बिदेशी नागरिकको हेलिकप्टरबाट उद्वार गरिएको छ । लार्के पास गर्न हिडेका ६७ बर्षीय जोयसी डेनिस आउटिअरको मंगलवार अल्टिच्यूड एअरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला

गोरखा जेसीजमा आवद्ध भएर बिभिन्न क्षेत्रमा योगदान पु¥याउने जेसीजका महिला सदस्यहरु सम्मानित भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर मंगलवार गोरखा जेसीजले उनीहरुलाई सम्मान गरेको हो । न्यायिक क्षेत्रतर्फ

जिल्लामा ‘लैङ्गिक हिंसा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सम्बोधनमा बहुपक्षिय सेवा प्रदायकसँग अनुशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । महिला, कानुन तथा विकास मञ्च (एफडव्लुएलडी)को आयोजनामा आइतबारबाट सुरु भएको कार्यक्रम

घरपालुवा तथा सामुदायिक कुकुरलाई रेविज बिरुद्धको खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौंको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा

काम नगर्नेलाई दण्डित र काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीले राम्रै संस्कार बस्छ । निर्धारित समयमा काम सक्नेहरु असल व्यवसायी हुन् । निर्धारित समयमा काम नगरी देश र देशबासीलाई हैरान पर्नेहरु