
प्रतीक्षा आले ।‘वृद्धभत्ता खान कार्ड नभै हुन्न भन्छन् । तीनवर्ष अघि गाउँमा गएको टोलीले फाराम भरेको थियो । कार्ड आज आउला छैन, भोलि आउला छैन । कुर्दाकुर्दै तीनबर्ष बितिसक्यो’, गोरखाको

‘चुमनुब्री’ गोरखाको हिमालपारि पर्ने गाउँपालिका हो । यसको वडा नं. ३ नाग्चेत गाउँ दुईबर्ष अघिसम्म ‘पाखा’ परेको थियो । मनास्लु पदमार्ग, गाउँपालिकाको केन्द्र फिलिम पुग्ने मूलबाटोबाट माथि, कसैको नजर नपर्ने

गत शनिबार चैत्र कृष्ण अष्टमी, गोरखकाली पूजाको पर्व पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली, गोरखनाथको पूजाआजा गरे । गोरखा दरबारको अवलोकन गरे । आइतबार बिहान मनकामना माताको पूजा अर्चना गरे ।

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थ ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको जिल्ला प्रहरी

लामो समयदेखि भुसको आगोझैँ सुसुप्त भइरहेको बारपाक र लाप्राक बीचको सीमा विवाद फेरि बल्झिएको छ । धार्चे ४ लाप्राकले आफ्नो क्षेत्र प्रवेश गर्ने स्थल गुप्सीभञ्ज्याङमा प्रवेशद्वार निर्माण प्रक्रिया सुरु गरेपछि

प्रतीक्षा आले ।बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत नौलीखोला मोटरेबल पुल निर्माण गर्न तोकिएको म्याद गुज्रिएको आठ महिना भइसक्यो । धार्चे ७ मा निर्माण गर्न लागिएको मोटरेबल पुलको काम अहिलेसम्म जम्मा ५० प्रतिशत भएको

बारपाक सुलिकोट गाउँपालिका ६ को बाहाँकोटदेखि वडा नं ७ को कार्यालय पाँचखुवा देउरालीसम्मको सडकखण्ड पाँचदिन बन्द रहने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गरी सोमबारदेखि बिहिबारसम्म उक्त सडकखण्ड

गोरखा बजारको बसपार्क टोल अहिले अस्तव्यस्त छ । सडक, नाला र फुटपाथ स्तरोन्नति गर्ने भनी खनेर लामो समयसम्म काम अघि नबढाउँदा बजार क्षेत्र अस्तव्यस्त बनेको हो । काम अलपत्र हुँदाको

गोरखाका एक समाजसेवीले आफ्नै नाउँमा फाउण्डेशन स्थापना गरी समाजसेवामा सक्रिय भएका छन् । गोरखा नगरपालिका ६ बसपार्क निवासी बद्री मास्केले धर्मपत्नी र आफ्नो नाममा बद्री एण्ड चित्रा मास्के(बिसिएम) फाउण्डेशन स्थापना

हिमपात भएपछि धार्चे ४ गुप्सीबस्ती सेताम्मे भएको छ । ६२९ घर एकै ठाउँमा झुरुप्प भएको गुप्सीबस्ती हिमपात भएपछि मनमोहक देखिएको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २७०० मिटर