| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गाउँपालिका प्रमुखको गजल संग्रह सार्वजनिक

शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको गजल संग्रह ‘वसन्तको आँकुरा’ सार्वजनिक भएको छ । शनिवार गाउँपालिकामा आयोजित स्रष्टा जमघट तथा सिर्जना वाचन समारोहका बीच उनको गजल संग्रह लोकार्पण गरिएको

नेपाली सेनाद्वारा संचालित स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

शहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकीमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाली सेनाको रिपुमर्दन गण र गाउँपालिकाको संयुक्त आयोजनामा शिविर भएको

पेट्रोलमा प्रतिलिटर रु ५, मट्टितेलमा प्रतिलिटर रु ४ दरले मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको

बजार अनुगमनको उपलब्धी खै

आज बजार अनुगमनले तिव्रता पाएको जस्तै देखिन्छ । केही सिमित पसलहरुमा भएपनि अनुगमन समिति पुग्न भ्याएकै छ, अनुगमनको नाममा । बजार केन्द्रित मात्र अनुगमन हुन थाल्यो भन्ने गुनासो सम्बोधनका लागि

बन्द्रुङमा खानेपानी अभाव

अहिले गोरखामा ‘एकघर एकधारा’ कार्यक्रम सञ्चालन भएको छ । तर हिमाल पारिको चुमनुब्री गाउँपालिका ५ स्थित बन्द्रुङ गाउँका बासिन्दा अहिले पनि खानेपानीको अभाव खेपिरहेका छन् । ‘बर्खामा आकासको पानी खाने

अनाथ बालबालिकालाई लक्षित गरी छात्रावास संचालन

पालिकाभित्रका अनाथ बालबालिकालाई लक्षित गरी बारपाक सुलिकोट गाउँपालिकाले निशुल्क आवासिय सुविधासहितको छात्रावास संचालन गरेको छ । वडा नम्वर ६ ताकुकोटमा संचालित मनासलु छात्रावासमा हाल ९ जना छात्र र १० जना

श्रष्टा पदयात्राको ९२ औं श्रृंखला गोरखामा मनाइयो

साहित्य सिर्जनालाई निरन्तरता दिने पदयात्री श्रष्टाको ९२ औँ श्रृंखला गोरखामा सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रबार सदरमुकामस्थित ठुलोआँगनमा कार्यक्रम भएको हो । कार्यक्रममा देशभरका साहित्यकारहरुको टोली सहभागी थिए

विद्यार्थी नेताहरुलाई भड्किने होइन, झ्याम्मिने वातावरणको खाँचो

त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजहरुमा स्ववियू निर्वाचनको माहोल छ । विश्वविद्यालयले तय गरेको कार्यक्रम अनुसार मंगलबार उम्मेद्वारी दर्ता, बुधबार दाबी बिरोध र बिहिबार अन्तिम नामावली प्रकाशन हुदैछ

बजारमा अखाद्य चुक अमिलो र घिउ छ्यापछ्याप्ति

प्रतीक्षा आले ।गोरखा जिल्ला सदरमुकाम तथा बिभिन्न बजार क्षेत्रमा अखाद्य चुक अमिलो तथा घिउ छ्यापछ्याप्ति छ । अखाद्य पदार्थ मिसावट भएको भनेर अन्य जिल्लाहरुमा प्रतिबन्धित चुक अमिलो र घिउको नाउँमा

अँबुवामा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने

गोरखा नगरपालिका वडा नं १३ स्थित अबुवामा ९.८४ मेगावाट क्षमताको ‘दरौँदी नदी जलविद्युत आयोजना’ बन्ने भएको छ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले करिब २ अर्ब २८ करोड लागतमा जलविद्युत आयोजना