
पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मालपोत कार्यालयको खानेपानी लाइन काटेको छ । लामो समयदेखि महशुल नतिरेको भन्दै कारबाहीस्वरुप आइतबार लाइन काटिएको संस्थाका अध्यक्ष विनोद अर्यालले जानकारी दिए

गोरखाको पर्यटन विकासका लागि धार्चे मनास्लु पर्यटन विकास समितिले पोखरामा परिचयात्मक कार्यक्रम गरेको छ । पोखरामा आएका पर्यटकलाई गोरखातर्फ पनि आउने वातावरण बनाउन पर्यटन बोर्ड पोखराको सभा हलमा कार्यक्रम गरिएको

अनुपमा खनाल : बारपाकको भीसी संग्रहालयमा महावीर चक्र(भिसी पदक) पाउन सफल गजे घलेको सालिक स्थापना गरिएको छ । स्थानीय दिदी बहिनी को सँस्था एडभेन्चर ग्रामीण विकास(सेभेन सिस्टर्स)ले सञ्चालन गरेको

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् । दरौंदी दैनिकले बारपाकमा भीसीको सालिक राखिएको, गोरखाको पर्यटन विकासका लागि पोखरामा छलफल भएको र पालुंटारमा सञ्चालित मेयर कप

दरौंदी : पालुङटार नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिएको छ । नगरपालिकाभित्रका ६५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बार्षिक जनही १२ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ताको ब्यबस्था गरिएको नगरपालिकाका स्वास्थ्य

सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । वैशाख

जिल्ला प्रशासन कार्यालय गोरखाले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । मन्त्रीपरिषदको गत फागुन २८ गते बसेको बैठकको निर्णयका आधारमा प्रशासनले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन सार्वजनिक सुचना

अनुपमा खनाल गोरखाको सबै एस ई ई परिक्षा केन्द्रमा सेनेटरी प्याड राखिने भएको छ । जिल्लाको २५ वटै परिक्षा केन्द्रमा महिनावारी भएका छात्रा परिक्षार्थीको सजिलोका लागि सेनेटरी प्याड राखिने शिक्षा

पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गोरखा नगरपालिका क्वाटर फाईनल प्रबेश गरेको छ । शुक्रबार भएको खेलमा चापाकोट नगरपालिका स्याङजालाई २ – ० गोल अन्तरले

गोरखाबाट आज दरौंदी दैनिक मात्र प्रकाशित भएकोछ । यसमा आज मुख्य मन्त्रीले जनप्रतिनिधिको सुरक्षाका लागि प्रदेश सरकार तयार रहेको समाचार, गोरखाका एसईई परीक्षा केन्द्रमा सेनिटरी प्याड राखिने, हतियार प्रशासनमा बुझाउन