
गोरखाका पत्रपत्रिकाले आज के छापे ?
गोरखाबाट आज दरौंदी दैनिक मात्र प्रकाशित भएकोछ ।

यसमा आज मुख्य मन्त्रीले जनप्रतिनिधिको सुरक्षाका लागि प्रदेश सरकार तयार रहेको समाचार, गोरखाका एसईई परीक्षा केन्द्रमा सेनिटरी प्याड राखिने, हतियार प्रशासनमा बुझाउन अल्टिमेटम, पालुंटारमा मेयर कप फुटबल लगायतका समाचार छापिएको छ ।





