
काम गर्ने अधिकांश युवा विदेशिएका कारण बाँझिएको खेतबारीमा काम गर्न महिलाले जोत्न थालेका छन् । शहीद लखन गाउँपालिका ८ छापथोकका महिलाहरु हाते ट्याक्टरले जोत्न थालेका हुन् । धेरैजसो युवाहरु विदेशिएका

अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिका बिगत चारदिनदेखि सञ्चार सम्पर्क बिहिन भएको छ । काशिगाउँ िस्थत टावरमा समस्या आएपछि गाउँपालिका नै सञ्चारबिहिन भएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले

गोरखाबाट आज दरौंदी दैनिक मात्र छापिएको छ । दरौंदीले आज द्वन्द्वपीडितको माग, धार्चे गाउँपालिका चारदिनदेखि सञ्चारसेवा बिहिन र जोत्न कस्सिए महिला भन्ने शीर्षकका समाचारलाई छापेको छ ।

गोरखा : धार्चे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन हुन लागेको हाइड्रोपावर कम्पनीहरुलाई यथासीघ्र विद्युत खरिद सम्झौता(पीपीए) गरेर काम अघि बढाउन आग्रह गरेको छ । गाउँपालिकाभित्र जलविद्युत आयोजनाका सञ्चालन गर्ने कम्पनीहरुको बुधबार सम्पन्न

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ

समाचार स्रोत : रातोपाटी डटकम धेरैले आफ्नो दिनको सुरुवात तातो चियाबाट गर्छन् । तर तात्तातो चिया खान रुचाउनेहरुले भने होस् गर्ने बेला आएको । किनभने यसले भोजननलीको क्यान्सर हुने

समाचार तथा तस्वीर स्रोत : कान्तिपुर (kantipurdaily) बारबर्दिया नगरपालिका ६, सोनपुरदेखि जोगनपुर जोड्ने सडक खन्ने क्रममा तामा र चाँदीका सिक्का भेटिएका छन् । स्काभेटरबाट सडक खन्दा करिब ३ फिट गहिराइमा

पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ । बिहिबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवाको मृत्यू भएको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार गोरखामा हर्षोल्लासका साथ मनाइँएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा

अनुपमा खनाल : स्वदेशी उद्योग बन्द हुदै गएको र सञ्चालनमा रहेका पनि घाटामा चलिरहेका बेला गोरखाको एक उद्योगको अबस्था भने अल्लि बेग्लै छ । गोरखा नगरपालिका ६ हरमटारीमा ३५ बर्षअघि