| आइतवार, कार्तिक २९, २०८३

समाज

साम्दोमा सुरक्षा पोष्ट राख्ने एपिएफको तयारी

  सशस्त्र प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दोमा सशस्त्र प्रहरीको शिविर राख्ने तयारी गरेको छ । सशस्त्रले देशका उत्तरतर्फका सीमाक्षेत्रका १० ठाऊँमा सुरक्षा पोष्ट स्थापनाको खाका बनाएको हो । जसमा चुमनुब्री

गाउँ कार्यपालिकको कार्यालय अजीरकोट प्रेस बिज्ञप्ती

माछाखोलामा ४.५५ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माण कार्य सुरु

शिव उप्रेती :   माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना सञ्चालन हुने भएको छ । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको

पालुङटार मेयर कपमा आज गोरखा नगरपालिका चापाकोटसँग भिड्ने

पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गैडाकोट नगरपालिका नवलपुर क्वाटर फाईनल प्रबेश गरेको छ । बिहिबार भएको खेलमा ब्यास नगरपालिका तनहुँलाई ४ –२ गोल अन्तरले

बूढीगण्डकी डुबानमा पर्ने बोटविरुवा तथा संरचनाको लगत संकलन सुरु

अनुपमा खनाल बुढीगण्डकी जलविद्युत आयोजना को डुबानमा पर्ने बोटविरुवा तथा संरचनाको मुआब्जा निर्धारणका लागि लगत संकलन सुरु भएको छ । बुढिगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले

पालुङ्टारकी उपमेयर नेपाल नगरपालिका संघ महिला विभागमा मनोनित

नेपाल नगरपालिका संघ, महिला विभागको केन्द्रिय सदस्यमा पालुङ टार नगरपालिकाकी उप प्रमुख पम्फा बसेल मनोनयन भएकी छिन् । संघले १७ सदस्यिय विभाग गठन का क्रममा बसेललाई सदस्यमा मनोनयन गरेको हो

कृष्णज्योतीको महायज्ञबाट ५० लाख संकलन

  दरौंदी : सिरानचोक गाउँपालिका ६ महटारको कृष्णज्योती माध्यामिक विद्यालयले भबन निर्माण गर्न लगाएको महायज्ञबाट ५० लाख रुपैंया संकलन भएको छ । कृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समितिले आयोजना

गोरखा दरबारका लागि रु पाँच करोड ३० लाख बिनियोजन

भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबार पुनर्निर्माण गर्न बजेट बिनियोजन भएको छ । चालु आर्थिक बर्षका लागि पाँच करोड रुपियाँ बिनियोजन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का

धार्चेमा अध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा परीक्षा केन्द्रको अनुगमन

बुधबारदेखि सुरु भएको कक्षा आठको गाउँपालिकास्तरीय परी क्षालाई व्यबस्थित बनाउन कार्यपालिकाका पदाधिकारी अनुगमनमा खटिएका छन् । परीक्षा केन्द्रको अनुगमन गर्न गाउँपालिकाले कार्यपालिका सदस्यहरुलाई खटाएको छ । गाउँपालिकाभित्र १३ वटा परीक्षा

सहिद लखनले एक विद्यार्थी एक सीप अभियान सञ्चालन गर्ने

किरण लोहनी :  गोरखाको सहिद लखन गाउँ पालिकाले एक विद्यार्थी एक सीप अभियान सञ्चालन गर्ने भएको छ । कम्तिमा माध्यमिक तह पढ्दै गरेका पालिकाभरका विद्यार्थीलाई प्राविधिक सीप दिने उदेश्यले अभियान