| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् । दरौंदी दैनिकले फस्टाइरहेको गोरखा आयुर्वेद कम्पनीको खबरलाई मुख्य बनाएको छ । त्यस्तै हिजो सम्पन्न पालुंटार मेयर कप फुटबल

नदीमा मेसिन प्रयोग गर्न पाउने नपाउने बारे मुख्यमन्त्री र जिल्ला समन्वय समितिका प्रमुख बीच बार्ता

नदीजन्य पदार्थ उत्खननमा देखिएको अलमल समाधानका विषयमा जिल्ला अनुगमन समिति गोरखाका प्रमुख र मुख्यमन्त्रीविच कुराकानी भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ

सडकमानवमुक्त गोरखा बनाउने तयारी

दरौंदी : गोरखालाई सडक मानवमुक्त जिल्ला बनाउनेबारे सरोकार भएका निकायविच बहश शुरु भएको छ । मानव सेवा आश्रम गोरखाको दोस्रो स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा जनप्रतिनिधि लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिले

गोरखाका गन्धर्वलाई मलेसियामा कम्पनीको मालिकले नै बेपत्ता पारे

रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा केही दिनदेखि बेपत्ता भएका छन् । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका गोरखाको पालुङटार नगरपालिका, ठाटीँपोखरीका जगत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले कुटपिट

थप सेवा शुल्कको माग गर्दै पुनर्निर्माणका प्राविधिकहरु आन्दोलित, छिनमै फुटायो प्रहरीले ताला

पुनर्निर्माणमा खटिएका प्राविधिक हरु आन्दोलनमा उत्रिएपछि भुकम्पको केन्द्रविन्दु गोरखाको पुनर्निर्माणको काम ठप्प भएको छ । जिल्लामा कार्यरत दुईसय ५० जना प्राविधिक बिगत १५ दिनदेखि कार्यक्षेत्र छाडेर सदरमुकाममा आएका छन् ।

बिहे नभै सुत्केरी, अस्पतालको शैयामै पैसाको बार्गेनिङ

चुमनुब्री गाउँपालिकाकी १७ बर्षीया एक अविवाहित सुत्केरी गोरखा अस्पतालको प्रसुती कक्षको सात नंबर शैयामा बिगत छ दिनदेखि स्वास्थ्य लाभ गरिरहेकी छन् । चौथो दिनसम्म अभिभावक बिहिन उनलाई सोलुखुम्बुका दिपक थापाले

सामाजिक सद्भावका साथ फागु पूर्णिमा पर्व मनाउन आग्रह

गोरखाका सामाजिक संघसंस्थाका अगुवाहरुले सामाजिक सद्भावका साथ फागु पूर्णिमा पर्व मनाउन आग्रह गरेका छन् । गोरखा जेसिजको आयोजनामा सोमबार बिहान भएको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले इच्छा विपरित कसैलाई रंग दल्ने, लोला

शवबिनै एकताको अन्त्येष्टि गर्ने तयारी, मृतकका परिवारलाई दिन थालियो एक केजी माटो

अफ्रिकी मुलुक इथियोपियामा जहाज दुर्घटनामा परी निधन भएकी गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको शव आउन समय लाग्ने भएपछि परिवारले शवबिनै अन्तिम सस्कार गर्ने तयारी गरेको छ। इथियोपियाको आदिस आबाबामा

दीपक बोहोरा १२ दिनपछि रिहा

दरौंदी : एनसेल टावरमा आगजनी गरेको आशंकामा गत फागुन १९ गते पक्राऊ परेका विप्लव नेतृत्वको नेकपा गोरखाका कार्यकर्ता दिपक बोहोरा साधारण तारेखमा रीहा भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले

मुआब्जा छिटो निर्धारण गर्न बूढीगण्डकी जलविद्युत आयोजनालाई दबाब दिन आज आरुघाट बन्द

  अनुपमा खनाल बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले सोमबार आरुघाट बजार बन्दको आब्हान गरेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरे बजारको