
बिप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर

लामो समयदेखि बाक्लो हिउँ जमेका कारण दुर्गमका प्रहरी चौकीहरुमा सञ्चार सम्पर्क एकातर्फी भएको छ । प्रहरी चौकी सामागाउँ, सीमा प्रहरीचौकी नाम्रुङ, सीमा प्रहरी चौकी छेकम्पार र सिर्दिबास चौकीमा चाहेका बेला

नेपाल प्रेस युनियन चितवनले सरकारले तोकेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत् नेपाल प्रेस

गोरखाको पालुङटारमा आयोजित एक कार्यक्रममा लैङ्गीकता र अपाङ्गतामा आधारीत घरेलु हिसां न्युनिकरणका लागि सातबुँदे घोषणा पत्र जारी गरिएको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र ठाँटीपोखरी इलाका

गोरखा नगरपालिका १० टक्सारमा मंगलबार साझँ मोटरसाईकलको ठक्करबाट दुईजना घाईते भएका छन् । मोटरसाईकलको ठक्करबाट मनकामना बहिरा आबासिय विद्यालयमा अध्ययनरत १८ बर्षकी रीमला थापा र सोही विद्यालयका कर्मचारी २७

चालु आर्थिकबर्षको सात महिना बितिसक्दा पनि गोरखामा नदीजन्य सामग्री उत्खनन हुन नसक्दा विकास निर्माण तथा पुनर्निर्माणका काम प्रभावित भएका छन् । उत्खनन तथा घाटगद्दी विधिमा विवाद हुँदा ठेक्का लागेका ठाउँका

बिना साबधानी सडक खन्दा गण्डकी गाउँपालिका ६ हिक्लुङघाट र पृथ्वीराजमार्ग जोड्ने झोलुंगे पुल पुरिएको छ । बर्षौंदेखिको तुइन बिस्थापन गरी हालै निर्माण गरिएको झोलुंगे पुल जथाभावी डोजर चलाउँदा पुरिएको

देशकै सबैभन्दा जेठो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने केवलकारका स्टेशन मेनेजर डिएन कायस्थले जानकारी दिए

शहिद लखन गाउँपालिकाले कक्षा ८ को परिक्षा सञ्चालनको लागि केन्द्र निर्धारण गरेको छ । कक्षा ८ को परिक्षा सञ्चालनका लागि ८ वटा परिक्षा केन्द्र निर्धारण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख

अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिका ५ को रुकाङडाडाँ हाई अल्टिच्युड प्याराग्लाईडिङको टेकअपका लागि नेपालकै राम्रो ठाउँ रहेको पाईएको छ । धार्चे गाउँपालिकाले प्याराग्लाईडिङ उडानका लागि गरेको सम्भाब्यता अध्ययनका क्रममा