
कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दाथप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन् । दुईबर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएका

गोरखाका ६९ बर्षका लालबहादुर विक क्याम्पस भर्ना भएका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नं ६ गाईखुरका बिक वडा नं ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा भर्ना भएका हुन् । हालैको भएको

अहिले गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, ओख्लेपाखा सामुदायिक वन समूह, स्थानीयवासी सबैतिरबाट बाह्रकिलो बजारको सार्वजनिक जग्गा खालि गर्नुपर्नेमा एक ढिक्का छन् । एकसाताभित्र त्यहाँको घरटहरा हटाउन अल्टिमेटम

जिल्लाको कालुपाण्डे संग्रहालयमा नेपाली सेनाले सत्तल निर्माण गरेको छ । ऐतिहासिक पुरुष कालु पाण्डेको जन्मस्थान पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङमा निर्माणाधीन संग्रहालयमा सेनाले निर्माण गरेको सत्तल एक कार्यक्रमका बीच

गोरखा नगरपालिका वडा नं ३ नारेश्वरको होलसिङमा धार्मिक बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शिव पाञ्चायन मन्दिर निर्माण अभियान मुल समितिको आयोजनामा उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मूल मर्म नै सिंहदरबारको अधिकार र सेवा नागरिकको घरदैलोमा पु¥याउनुु हो । तर, व्यवहारमा अझै पनि साना–तिना प्रशासनिक कामका लागि नागरिकहरू जिल्ला सदरमुकाम वा केन्द्रसम्मै

पालुङटार नगरपालिकाले पालिकाभित्रका जग्गाको उपयोगिताका आधारमा वर्गीकरण परिवर्तन गर्न एक पटकका लागि मौका प्रदान गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण

विकट मानिने उत्तरी गोरखाको चुम्चेत र छेकम्पारमा फोर जी सेवा सुचारु हुने भएको छ । फोर जी सेवा सुचारु गर्नका लागि आवश्यक टावर निर्माणको काम हालै सम्पन्न भएको चुमनुब्री गाउँपालिकाका

जिल्लाको पालुङटार नगरपालिकाले आगामि आर्थिक वर्षदेखि पालिकाबाटै भूमि प्रशासन(मालपोत) सेवा दिने भएको छ । पालुङटारको १९ औँ नगरसभाले आगामि आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गर्दै भूमि प्रशासन

गोरखा नगरपालिका वडा नं ११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन अल्टिमेटम जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र