
गोरखाका ११ पालिकामध्य सबैभन्दा पहिले भीमसेनथापा गाउँपालिकाले नगरप्रहरी परिचालन गरेको छ । दुईवर्ष अघिदेखि पालिकाको सुरक्षाका लागि नगरप्रहरी परिचालन गरेको हो । एकजना असई, एक हवल्दार र जवान गरी नौ

गत आर्थिक वर्ष २०८२/०८३ भर एकलाख ३९ हजार ११० जना स्वदेशी तथा विदेशी पर्यटकहरुले गोरखा सदरमुकामस्थित गोरखा संग्रहालयको भ्रमण गरेका छन् । संग्रहालयमा आउने पर्यटकहरुबाट प्रवेश शूल्क बापत ३२ लाख

आगामी साउन चार गतेसम्म जिल्लाको विद्युत काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितारण केन्द्रले बिहीबार एक सूचना जारी गर्दै साउन १ गतेदेखि ४ गतेसम्म केन्द्रको महसुल

डिजिटल प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे अभिभावकलाई सचेत बनाउन भिमसेनथापामा डिजिटल सुरक्षा शिक्षा कार्यक्रम सम्पन्न भएको छ । डिजिटल ब्रिजेज फर नेपालको आयोजनामा गाउँपालिकाको दुई विद्यालयहरुमा सो कार्यक्रम सम्पन्न भएको

लामो कसरतपछि बाह्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रबाट बजार हटेको छ । नगर कार्यपालिका बैठकको निर्णय, जिल्ला प्रशासन कार्यालयको साथमा डिभिजन वन कार्यालयको पहलमा बजार त्यहाँबाट विस्थापित भएको हो । त्यहाँ

बारपाक र घ्याच्चोकको बीचमा निर्माणाधीन मध्यसुपर दरौंदी जलविद्युत आयोजनाको काम मुद्दा मामिलाका कारण लामो समयदेखि रोकिएको छ । आयोजना निर्माणका क्रममा गतबर्ष मुद्दा परेपछि विगत एकबर्षदेखि काम अघि बढ्न नसकेको

समय सीमाभित्रै पसलवालाहरुले घर टहरा खालि गरेपछि वन डिभिजन कार्यालयले बाह्रकिलो बजारको भग्नावशेष हटाउन सुरु गरेको छ । गोरखा नगरपालिका–११ स्थित वन क्षेत्र अतिक्रमण गरी बनाइएका बाह्रकिलो वजारका घरटहराका भग्नावशेष

गोरखाको घ्याच्चोक र बारपाकको सीमानास्थित दरौंदी नदीमा अपर दरौंदी जलविद्युत आयोजना बी र सी निर्माण कार्य सुरु भएको छ । ग्लेसियर हाइड्रोपावर कम्पनी प्रालिले दुवै जलविद्युत आयोजना निर्माणको काम गरेको

भण्डारमा भएको खर्च गर्न जसले पनि सक्छ, नकि भण्डार भर्न । आफैले आन्तरिक आय वृद्धि गरुन्, र स्थानीय तहलाई स्रोतसाधनले भरिपूर्ण बनाउन् भन्ने अवधारणा हो । स्थानीय तहको अवधारणा विकास

गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो बजारका घर टहरा खालि हुने क्रममा छन् । नियमक निकायले सार्वजनिक जग्गामा बनेका घरटहरा यही असार ३० गतेभित्र खालि गर्न समयसीमा दिएपछि पसल सञ्चालकहरुले त्यहाँका