
मनास्लु क्षेत्र भ्रमणका क्रममा हाइ अल्टिच्यूडका कारण बिरामी परेका पोल्याण्डका नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । मनास्लुको भ्रमणका क्रममा सोमबार बिहान चुमनुब्री ४ नाम्रुङ पुगेका पोल्याण्ड नागरिक राहदानी नंबर एफई

पन्थडिही कटहरे हर्मी साहिलटार सडकहुदैँ काठमाडौं, पोखरा, लम्जुङ, चितवन लगायतका शहरहरुमा यातायात सेवा बिस्तार गर्न माग गरिएको छ । उक्त सडकखण्डमा नयाँ रुट पहिचान गरी यातायात सेवा संचालन गर्न स्थानीयले

जेनजी आन्दोलनका शहिद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहिद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘केही

चुमनुब्री गाउँपालिकाले जुवातास नियन्त्रणका लागि पहल थालेको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै पालिकाभित्र जुवातासजन्य गतिविधि नगर्न सचेत गराएको छ । पालिकाभित्र जुवातासजन्य गतिविधिहरु बढेको जनगुनासो आएको भन्दै समयमै

पालुङ्टार नगरपालिकाले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न र किसानहरूलाई आयआर्जनमा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले दशैं अघिदेखि हाट बजार सञ्चालन गर्न थालेको छ । स्वरोजगारमा लागेर वैदेशिक रोजगारीमा जाने कामलाई न्यूनिकरण गर्ने

जग्गासम्बन्धी किचलो समाधान भएपछि गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक पुनः सुचारु भएको छ । पालुङ्टार नगरपालिकाका मेयर, उपमेयर, गोरखा नगरपालिकाकी

रातो बंगला स्कूलले गोरखाका ३६ वटा सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम लागु गरेको छ । ललितपुरमा सञ्चालित सो स्कूलले बिगत चारबर्षदेखि भीमसेन थापा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा बालविकास कार्यक्रम सञ्चालन

शहिद लखन गाउँपालिका–४ देउरालीछापस्थित सिंजाली माविको नयाँ भवन निर्माणमा खटिएका एक कर्मचारी मृत फेला परेका छन् । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ का ३५ बर्षीय छेवाङ नाङ्गेल तामाङ शनिवार बिहान सुतिरहेकै

पृथ्वी राजमार्ग अन्तरगत तनहूँको बिमलनगरमा भएको सवारी दुर्घटनामा गोरखाका एक युवाको ज्यान गएको छ । आँवुखैरेनीबाट डुम्रे जादैँ गरेको ग १ ख ९७०८ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको

विशेष महाधिवेशन माग गर्दै नेपाली कांग्रेस गोरखाले संकलन गरेको हस्ताक्षर केन्द्रीय समितिमा बुझाएको छ । गोरखाबाट निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले