
सिरानचोक गाउँपालिकाको वडा नं ६ नयाँसाँघुमा प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने भएको छ । दरौँदी सिर्जनशील महिला समूहको आयोजनामा नयाँसाँघु बजारमा मेला हुन लागेको

अवरुद्ध भएको एक महिनापछि चुम उपत्यकामा विद्युत, मोबाइल र इन्टरनेट सेवा सुचारु भएको छ । गत भदौ २२ गतेदेखि अवरुद्ध भएको विद्युत, मोबाइल तथा इन्टरनेट सेवा केही दिनअघिदेखि सुचारु भएको

लगातार दुई दिनको झरीपछिको पहिरोले रामशाहघाट मनकामना सडक अवरुद्ध बनेको छ । रामशाहघाट, पनौति, मनकामना सडकको वसन्तेढुंगा भन्ने ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध बनाएको सहिद लखन गाउँपालिका ३ का वडाअध्यक्ष

दुई दिनको झरीपछि पहिरोका कारण अवरुद्ध भएको बेनिघाट लार्के सडक माछाखोलासम्म निर्वाध रुपमा यातयात चल्न सक्ने भएको छ । आइतबार दिउसो खानीवेशीको पहिरो हटाएपछि माछाखोलासम्म सवारी साधन चल्न सक्ने भएको

हराएको भनिएको गण्डकी गाउँपालिकाको ड्रोन भेटिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट हराएको भनिएको ड्रोन शुक्रबार पौने १ बजेतिर फेला परेको गाउँ कार्यपालिका कार्यालयले जनाएको छ । ‘२०८२ असोज

श्रीखण्ड एक धार्मिक महत्वको बहुमूल्य वनस्पति हो । विशेषगरी हिन्दू धर्म, संस्कृति अनुसार श्रीखण्ड जन्म संस्कारदेखि मृत्यू संस्कारसम्ममा प्रयोग हुने गर्दछ । श्रीखण्ड एक मझौला किसिमको रूख हुने अर्ध परजीवी

दशैं नजिकिँदै गर्दा गोरखा बजारमा चहलपहल बढेको छ । बिगत बर्षको यो समयमाभन्दा यसबर्ष गोरखा बजारको चहलपहल बढेको स्थानीय व्यापारीहरु बताउँछन् । बिगतका बर्षहरुमा यो बेला अर्थात दशैँका बेला मेला

जिल्लाको सिरानचोक गाउँपालिकाले दशैँ लक्षित ‘प्रथम खसी बोका प्रदर्शनी –२०८२’ सम्पन्न गरेको छ । स्थानियस्तरमा उत्पादित खसी बोका बिक्री वितरणका लागी सहजीकरण गर्न भन्दै गाउँपालिकाले बुधबार उक्त कार्यक्रम संचालन गरेको

एकिकरण नेपाल गोरखाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिलनसिँह बस्नेतको अध्यक्षता, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यता तथा गोरखा नगरपालिकाकी उपमेयर

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला पहिरोका कारण गोरखामा खाद्यान्न अभाव हुन सक्ने जोखिम बढेको छ । खाद्यान्न लिएर आएका गाडी बाटोमै रोकिएका छन् । अझै केही दिनसम्म सडक अवरुद्ध भएमा खाद्यान्न अभाव