
मुख्यगरी गोरखामा तीन सार्वजनिक यातायात सेवा कम्पनीहरु छन् । गोरखामै दर्ता भएका दरौंदी गोरखा यातायात सेवा प्रालि, गोरखा मनकामना यातायात सेवा प्रालि(ट्याक्सी सञ्चालक) र पृथ्वीराजमार्ग बस सञ्चालक सेवा प्रालि ।

प्रतीक्षा आले ।जग्गा विवादका कारण गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक खनेर नष्ट पारिएको छ । आफ्नो जग्गा सडकले चर्चेको भन्दै

बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा पर्ने दरौँदी नदीको नदीजन्य सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता भएको छ । बिहिबार बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट र अजिरकोटका अध्यक्ष

२४ असोज, गोरखा। लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवकको ज्यान गएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको

गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्न र गाउँको कृषि उपज गाउँमै खपत गर्न पालुङटार नगरपालिकाले हाटबजारको सुरुवात गरेको छ । दशैंको छेको पारेर नगरपालिकाले पालुङ्टार ४ बाह्रपिर्केमा हाटबजारको सुरुवात गरेको कृषि

गोरखामा लामो समयदेखि आँखा उपचार सेवा दिँदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रले विश्व दृष्टि दिवस २०२५, विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा केन्द्रले गोरखा सदरमुकाम क्षेत्रमा प्रभातफेरी

नेपालीहरूको महान् चाडपर्व–दशैँ भर्खरै समाप्त भएको छ । यतिबेला दशै मनाएर आ–आफ्नो कार्यस्थल(गन्तव्य)तर्फ फर्कनेको भीड लागेको छ । हरेकवर्ष जस्तै यातायात व्यवसायीहरूले भिडभाडमा उत्पन्न बाध्यात्मक परिस्थितिको फाइदा उठाई यात्रुहरूसंग झण्डै

पालिकाका बिभिन्न स्थानबाट काठमाडौं, पोखरा, चितवन चल्ने सार्वजनिक सवारी साधानले यात्रुसँग बढी भाडा असुल गरेको पाइएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएको छ । यात्रु तथा आमनागरिकको अधिकारलाई कुण्ठित गरि

मनकामनाका कालुराम भनिने सुर्यबहादुर थापा विगत चार दिनदेखि बेपत्ता छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा गत आईतबारदेखि बेपत्ता भएका आफन्तजनले जानकारी दिएका छन् ।

दशैँको अवधिभर जिल्लाका २०० भन्दा धेरै सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लाभर ट्राफिक नियम उलङ्घन गर्ने २०० भन्दा धेरै निजी तथा सार्वजनिक सवारी