| सोमवार, कार्तिक २३, २०८३

समाज

कुटपिट गरेर बुबाको हत्या, छोरा पक्राउ

कुटपिट गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा गोरखाको चुमनुब्री गाउँपालिका६ चुम्चेत घर भई काठमाडौं महानगरपालिका १५ किमडोल बस्ने

फोहरबाट अब बन्छ सुन्दर सिर्जना

कोही व्यक्ति फोहर भनेपछि पर भाग्ने गर्छन् । कोही भने के फोहर, के सफा सुग्घर मतलबै गर्दैनन् । गोरखामा फोहरसंग सम्बन्ध राख्ने तेस्रोथरी व्यक्ति पनि तयार भएका छन् । पर्यटकले

जेन–जी आन्दोलनका घाइतेहरुलाई गोरखा प्रशासनले परिचयपत्र दिने

जिल्ला प्रशासन कार्यालय गोरखाले जेन–जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै कार्यालयले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा

एसईईको उत्कृष्ट नतिजाका लागि जनप्रतिनिधिको प्रसंसनीय पहल

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई विद्यालय शिक्षाको गुणस्तर मापन गर्ने मानक मानिन्छ । यसको नतिजाले विद्यार्थीको भविष्य मात्र होइन, विद्यालय, समाज र समग्र राष्ट्रकै शैक्षिक अवस्थालाई झल्काउँछ । सामुदायिक विद्यालयहरूको

चुनावअघि पार्टीको महाधिवेशन गर्न कांग्रेस गोरखाको माग

चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले बिधान अनुसार पुस महिनाभित्र महाधिवेशन गर्न माग गरेको हो । बैठकपश्चात पत्रकार सम्मेलनमार्फत

हिमचुली बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारी संस्थाको ३३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा संस्थाको गत आवको बार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

५१ वर्षपछि लाप्राकी युवाहरुद्वारा लमजुङ हिमाल आरोहण

प्रतीक्षा आले : पहिलो पटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरुले लमजुङ हिमालको सफल आरोण गरेका छन । धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र वुद्धबहादुर गुरुङले ६,९८३

वार्षिक उत्सवको अवसरमा धार्चे अस्पतालद्वारा चार कर्मचारी सम्मानित

गोरखाको दुर्गममा रहेको धार्चे आधारभूत अस्पतालले प्रथम वार्षिक उत्सव मनाएको छ । स्थापना भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा अस्पतालले गत शुक्रबार प्रथम वार्षिक उत्सव मनाइएको हो । धार्चे गाउँपालिकाका

मानव अधिकार तथा शान्ति समाजको साधारण सभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज गोरखाको २५ औं साधारण सभा सम्पन्न भएको छ । ‘मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता, नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता’ भन्ने

सकिमनासँग मान्छेको नाता

संस्कृतिलाई मान्छेको, समुदायको, राज्यको अनि मुलुकको पहिचानसंग सान्निध्य गरेर हेरिन्छ । जहाँ संस्कृति छ, त्यहाँ उसको पहिचान छ, सभ्यता छ, जहाँ संस्कृति छैन, त्यहाँ न पहिचान, न सभ्यता रहन्छ ।