
लियो क्लव अफ गोरखाले विद्यालय छात्रबासको लागी खाद्यन्न सहयोग गरेको छ । क्लवले मंगलबार गोरखा सदरमुकामस्थित बालमन्दिर माविको छात्रबासका लागी खाद्यन्न सहयोग गरेको हो । छात्रबासमा बस्ने विद्यार्थीहरुका लागी चामल,

रामशाहघाट मनकामना सडकखण्डको कानटार–बनौती सडक बन्द हुने भएको छ । शहिद लखन गाउँपालिका वडा नम्वर ३ मा पर्ने उक्त सडकखण्ड आज वुधबारबाट बन्द हुने बताइएको छ । मंगलवार सार्वजनिक सूचना

अजिरकोट गाउँपालिकाले सडक छेउमा पर्ने घर, टहरा तथा अस्थाई संरचना हटाउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै पालिकाले वडा नं ३ भच्चेक बजारस्थित अस्पताल मार्ग क्षेत्रमा सडक

कलश आयल स्टोर्स गोरखाका संचालक शित्तलकाजी मास्के सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौलीले उनलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । राष्ट्रिय कर दिवसको अवसर पारेर सोमवार उनलाई

सिरानचोक श्रीनाथ मण्डली न्वागी मेला विविध कार्यक्रम गरी मनाइएको छ । मेलाको अवसरमा भएको खैजडी भजन प्रतियोगितामा सनातन हिन्दु धर्म मिरकोट पहिलो भएको छ । भन्सार भजन मण्डली जौवारी दोस्रो

मेला महोत्सव मनोरन्जनको माध्यमसँगै संस्कृति जर्गेना र पर्यटन प्रवद्र्धनको मुख्य आधार हो । तर पछिल्लो समय जिल्लामा हुने गरेका मेला महोत्सव संस्कृति जर्गेना भन्दा अत्याधिक नाफा कमाउने उदेश्य राखेर संचालन

जिल्लाका दुई पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको छ । सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा भएको प्रतियोगिता अन्तरगतको फाइनल खेल आइतवार सम्पन्न भएको हो । सिरानचोक गाउँपालिकाको

लामो समयसम्म विद्युत महसुल नतिरेपछि बिरिमकाली खानेपानी आयोजनाको बिद्युत लाइन काटिएको छ । महसुल तिर्न पटक पटक आग्रह गर्दा अटेर गरेकाले आइतवार लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले

पर्यटकको रोजाईको केन्द्रविन्दुमध्ये मनास्लु पदमार्ग पनि एक हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण एक अनुपम गन्तव्यको रुपमा चिनिएको उत्तरी गोरखालाई मनास्लु पदमार्गले अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा स्थापित गरेको छ

गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारी खेलमैदानमा जारी मेलामा खुलेआम रुपमा जुवा खेलाउने गरेको पाइएको छ । नियामक निकायकै धज्जी उडाउँदै ठुलै रकम हारजित हुने गरी जुवा संचालन हुने गरेको