
संसद पुनस्र्थापना र सर्वपक्षिय सरकार गठनको माग राख्दै नेकपा एमाले गोरखाले जिल्लामा जनप्रदर्शन तथा सभा गरेको छ । शनिवार बिहान चाइनिजधारास्थित पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन,

शारीरिक रुपमा अशक्त २८ वर्षका शन्तोष श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले घरैमा नागरिकता वितरण गरेको छ । गोरखा नगरपालिका–३ घलाङका श्रेष्ठको घरमै पुगेर शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकता

नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति गोरखाको नवौं अधिवशेन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले गणेशबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ

महिला उद्यमी संघ नेपाल गोरखाको अध्यक्षमा सिर्जना पाण्डे निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको

जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न

मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक अहिलेसम्म फेला पर्न सकेकी छैनन् । दुईहप्ता अघि गत कात्तिक १४ गते चुमनुब्री ३ न्याकफेदीको पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा

यसबर्ष धान रोपाईँका बेला पर्याप्त पानी परेन, जसले गर्दा कैयौँ किसानहरुले रोपाइँ गर्न पाएनन् । असोजमा बेस्सरी पानी प¥यो, जसले गर्दा धानको बोट ढल्ने समस्याले किसानहरुलाई सतायो । अहिले धान

बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट बजारमा पहिलो पटक सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता गर्न लागिएको बुधबार पत्रकार

उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख

गोरखा चेम्बर अफ कमर्शको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा जारी ‘कृषि पर्यटन तथा व्यापार प्रवद्र्धनमेला २०८२’मा राखिएका स्टलका सामग्रीहरुको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपालीको