| मङ्लबार, साउन २५, २०८३

देशमा आज

इभी र डिजेल माइक्रोको भाडा एउटै !

प्रतिक्षा आले मगर : पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्न थालेको छ । निजी तथा सार्वजनिक यातायात सेवाका लागि पनि ईभी प्रयोग गर्ने क्रम बढिरहेको छ ।

सोमबार आँबुखैरेनी मुग्लिन सडकखण्ड साढेँ तीन घण्टा बन्द हुने

सोमवार पृथ्वी राजगार्ग अन्तरगतको आँबुखैरेनी मुग्लिन सडकखण्ड साढेँ तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै बिहान साढेँ ६ बजेदेखि १० बजेसम्म

बलिउड फिल्मसिटीबाट कलिउडले के सिकोस् ?

शिव उप्रेती ।१६ बर्षदेखि अविछिन्न प्रदर्शन भइरहेको ‘तारक मेहताका उल्टाचस्मा’ को दौड विश्व रेकर्डतिर छ, तर कलाकार टिम, निर्देशक, छाँयाकार, प्रोडुसरहरुको दौड भने छिनछिनमा ओततिर छ । बलिउड चित्रनगरमा सुटिङ

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३

लायन्स डिष्ट्रिक्ट ३२५ को डिएलएलआई गोरखामा सुरु

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि सुरु भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट

बाँसुरी बादनमा चम्किएका गोरखाको मनमोहन

मदन लोहनी : शहिद लखन गाउँपालिका वडा नंम्बर ८ मैलुङ्गका मनमोहन फुर्सदको समयमा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । जस्तोसुकै लयमा पनि बासुरीको

बाढीले उत्तरी गोरखाको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति, विद्युत सेवा अवरुद्ध

बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा रहेको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति पुगेको छ ।७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिवार रातीको बाढीले क्षति पु¥याएको वडाध्यक्ष सरोज लामाले बताए ।

साउदी अरबमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ सम्पन्न

२११ औ भानु जयन्तीको अवसर पारेर साउदी अरबको राजधानी रियादमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ कार्यक्रम भएको छ । साहित्यिक चौतारी नेपाल शाखा साउदीको आयोजनामा शुक्रवार कार्यक्रम भएको हो

तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ 

स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी

टाइफाइड हुँदा के खाने, के नखाने ?

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो ।