
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्धबिरुद्ध जेनजीले गरेको प्रदर्शनको प्रभाव गोरखामा पनि देखियो । मंगलवार जेनजी गोरखाले दिनभरजसो सदरमुकाम तथा विभिन्न पालिकाका बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । सोमबारको प्रदर्शनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म निस्क्रिय पारिएका छन् । जुन प्लेंटफर्म सबैभन्दा धेरै प्रयोग हुने गरेका थिए, ती प्लेटफर्म बन्द हुँदा प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।जो जुन पेशा, व्यवसायमा भए

प्रतीक्षा आलेशुक्रबार रातीदेखि नेपालका अधिकांश प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, युटुबसहितका एपहरु चल्न छाडेका छन् । यसबाट कोही प्रयोगकर्ताहरु बिचलित, विक्षिप्त, आक्रोशित, रुष्ट देखिएका छन्

गण्डकी प्रदेश सरकारले आफू मातहत रहेका ३२ वटा सरकारी अड्डा गाभेर १७ वटा बनाउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । प्रदेश प्रशासनिक संरचना

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बूढीगण्डकी जलविद्युत आयोजनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लाबेशीस्थित निम्रुङ

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि आबुँखैरेनीकि दीया श्रेष्ठले जितेकी छन् । नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन्

घले समुदायले छुट्टै जातिको पहिचान खोजेका छन् । यस्तो माग राखेर उनीहरूले संसदीय समितिको समेत साथ खोजेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा घले समुदायले छुट्टै

शिव उप्रेती ।असार मसान्तमा मात्र अत्याधिक बजेट खर्च हुने दशकौंदेखिको प्रवृत्तिले यसबर्ष पनि निरन्तरता पाएको छ । बिगतमा जस्तै यसबर्ष पनि अधिकांश कार्यालयहरुले ११ महिनामा गर्ने जति असार एकै महिनामा

साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार