
उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बूढीगण्डकी जलविद्युत आयोजनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लाबेशीस्थित निम्रुङ

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि आबुँखैरेनीकि दीया श्रेष्ठले जितेकी छन् । नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन्

घले समुदायले छुट्टै जातिको पहिचान खोजेका छन् । यस्तो माग राखेर उनीहरूले संसदीय समितिको समेत साथ खोजेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा घले समुदायले छुट्टै

शिव उप्रेती ।असार मसान्तमा मात्र अत्याधिक बजेट खर्च हुने दशकौंदेखिको प्रवृत्तिले यसबर्ष पनि निरन्तरता पाएको छ । बिगतमा जस्तै यसबर्ष पनि अधिकांश कार्यालयहरुले ११ महिनामा गर्ने जति असार एकै महिनामा

साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार

उत्तरी गोरखामा आइतबार हुने भनिएको तिब्बतसँगको बैठक स्थगित भएको छ । हरेक वर्ष नाका खुलाउने विषयमा तिब्बततर्फ हुदै आएको द्विदेशीय प्रतिनिधिहरुको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी

१. शिक्षा सेवा आयोगमा सहभागी हुन पोखरा गएका गोरखाका विकास श्रेष्ठ र सम्झना श्रेष्ठ परीक्षा सकेर शनिबार घर फर्कनु पर्ने थियो । उनीहरुजस्तै धेरै जना परीक्षापछि आफ्नो गृहजिल्ला फर्कनु पर्ने

नयाँबर्ष २०८२ को पहिलो दिन बिहानै गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । सोमबार बिहान बा ८८ प ९७६२ नंबरको मोटरसाइकल गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर

प्रतीक्षा आले : गतबर्ष २०८१ विदा भई आजदेखि नयाँबर्ष २०८२ सुरु भएको छ । प्राकृतिक विपद्, मानव निर्मित विपद्, मान्छे र घरपालुवा पशुचौपायामा रोगव्याधि, राजनीतिक अस्थिरता आदि कारणले गतबर्ष दुखद

गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको