प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।