| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

आँपपिपल अस्पतालमा आइसोलेशन वार्ड र स्तनपान कक्ष स्थापना

पालुङटार नगरपालिका ३  आँपपिपलस्थित आँपपिपल सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना भाईरस (COVID-19) बाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आपपिपल अस्पतालले आईसोलेसन वार्डको स्थापना गरेको हो

सौरपानी दुर्घटनाका घाईतेको उपचारका लागि आर्थिक संकलन सुरु

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रञ्चोकबाट गोरखातर्फ आउँदै गरेको जीप दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । दुर्घटनामा गम्भीर घाईते भएका पाँचजनामध्ये श्रीमान गुरुङ

आजदेखि रुबेला र दादुराको खोप अभियान सुरु

दरौँदी समाचारदाताः गोरखामा आजदेखि रुबेला र दादुराको खोप अभियान सुरु हुदैछ । दुई चरणमा गरी आउँदो चैतको २२ गतेसम्म पाँचौ चरणको दादुरा र रुबेलाको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय

कोरोनाको त्रासले गोरखामा धमाधम कार्यक्रम स्थगित हुदै

कोभिड १९(कोरोना भाइरस)को त्रासका कारण गोरखामा पूर्वनिर्धारित कार्यक्रमहरु धमाधम स्थगित भइरहेका छन् । भेला जमघट हुने खालका कार्यक्रम नगर्न, नगराउन जिल्ला प्रशासन कार्यालयले समेत आग्रह गरेपछि कार्यक्रम स्थगित गरेको आयोजकहरु

भाईरल संक्रमित प्रभा माविका १३० जना विद्यार्थीको स्वास्थ्य परीक्षण  

  बिगत पाँचदिनदेखि भाइरल फैलिएको अजीरकोट २ प्रभा माविका विद्यार्थीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । गोरखा अस्पताल दुईजना चिकित्सक तथा अन्य पाँचजना स्वास्थ्यकर्मीको टोलीले शुक्रबार विद्यालयभित्रै स्वास्थ्य परीक्षण

कोरोनाको उपचार गर्न गोरखामा आइसोलेशन कक्ष तयार, कोरोना उपचार गर्न इमर्जेन्सी मेडिकल टिम निर्माण

  कोभिड १९(कोरोना भाइरस)को उपचार गर्न गोरखामा पूर्वतयारी गरिएको छ । शंकास्पद बिरामी भेटिएमा छुट्टै कक्षमा राखेर उपचार गर्न गोरखा अस्पतालले आइसोलेशन वार्ड तयार गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी

गोरखामा अत्यावस्यक औषधि अभाव हुँदैन ः संघ

औषधि ब्यवशायी संघ गोरखाले अत्यावस्यक औषधिगोरखामा अभाव नरहेको बताएको छ । भारतले बिभिन्न २६ प्रकारका औषधि निर्याातमा प्रतिबन्ध लगाएपछि गोरखा लगायत नेपालभर औषधि अभाव हुने आँकलन भईरहेका बेला औषधि ब्यवशायी

भिडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह, पूर्वनिर्धारित कार्यक्रम धमाधम स्थगित

कोरोना भाइरसको प्रभाव बढ्दै गएकाले त्यसबाट सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले भीडभाड हुने खालका कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ । प्रशासकीय अधिकृत हर्क रोकाले बिहिवार एक सुचना जारी

गोरखा अजिरकोटको प्रभा माविका ३५ भन्दा धेरै विद्यार्थीमा भाईरलको संक्रमण

  गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ खरिबोटको प्रभा माध्यामिक विद्यालयका विद्यार्थी लाई रुघा, खोकी र ज्वरोको संक्रमण देखिएको छ । केही दिन देखि विद्यालयमा अध्ययनरत ३५ भन्दाबढि विद्यार्थी बिरामी

कोरोनाका कारण गोरखाका दुबै नाका बन्द गर्न प्रशासनको निर्देशन

दरौँदी समाचारदाताः कोभिड– १९(कोरोना भाइरस) नभित्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बतसीमाको गोरखाकाको दुवै नाकामा कडाइ गर्न निर्देशन गरेको छ । चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री