
गोरखामा लकडाउन उल्लंघन गरेको भन्दै आज (बिहिवार) दिनभर २२ वटा मोटरसाईकल, एउटा ट्रक, एउटा ट्रिपर र एउटा कार कारवाहीमा परेका छन् । अघिल्लो दुई दिनको तुलनामा लकडाउन उलंघन गर्ने सवारी

विदेशबाट आएकाहरुलाई घरघरमै क्वारेण्टाइनमा राख्ने ब्यबस्था गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय सरकारलाई आग्रह गरेको छ । बुधबार प्रशासन कार्यालयले ११ वटै स्थानीय तहहरुलाई पत्राचार गरी विदेशबाट आएकाहरुलाई घरघरमै क्वारेण्टाइनमा

लकडाउनका बेला विदेशी पर्यटक आएर हैरान पारेको मनास्लु पर्यटन पदमार्गका बासिन्दाको गुनासो छ । सरकारले गत सोमबारदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर भ्रमणमा आएका विदेशी पर्यटकका कारण

मनास्लु पदमार्ग भ्रमणमा आएका दुई विदेशी पर्यटक माछाखोला बजारमा अलपत्र परेका छन् । लकडाउन घोषणापछि मनास्लु क्षेत्र प्रवेश गर्न पनि नपाएको र काठमाडौं फर्कन पनि नपाएपछि माछाखोलाको चुमभ्याली होटलमा अलपत्र

एकै ठाउँमा झुरुप्प बाक्लो बस्ती रहेको बारपाक र लाप्राक गाउँमा कोरोनाको सम्भावित महामारीबाट सतर्कता अपनाउन कटुवाल कराएका छन् । बिगत तीनदिनदेखि निरन्तर कटुवाल कराउन लगाइएको बारपाकका वडाअध्यक्ष लालबहादुर गुरुङले

कोरोना संक्रमित एक युवती चढेको कतार एयरवेजको जहाजमा आएका गोरखाका युवा काठमाडौंमा आइसोलेशनमा रहेको पाइएको छ । गोरखा नगरपालिका ५ डण्डीडाँडाका ३८ बर्षका ती युवा काठमाडौंको बनस्थलीमा आइसोलेशनमा रहेको

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक निर्वाध आवतजावत गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न मनास्लुलगायत बिभिन्न पर्यटकीय पदमार्गमा विदेशी पर्यटकलाई प्रतिबन्ध लगाए पनि मंगलबार पनि निर्वाध रुपमा

गोरखामा लक डाउन उल्लंघन गरेको भन्दै ५०भन्दाबढि सवारी साधन कारबाहीमा परेका छन् । सरकारले घोषणा गरेको लक डाउनलाई बेवास्ता गर्दै सवारी साधन चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी नियन्त्रणमा

मंगलबारदेखि गोरखाका बैंक तथा वित्तिय संस्थाहरुको काम पनि ठप्प भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गराउन भन्दै जिल्ला प्रशासन कार्यालयले गोरखाका वैंकहरु बन्द गर्न आग्रह

गोरखा सदरमुकाम मंगलबार बिहानदेखि सुनसान छ । सडकमा सवारी साधन गुडेका छैनन् । पसलहरु सबै बन्द भएका छन् । स्थानीयबासी समेत फाट्टफुट्ट हिडेको देखिन्छ । केन्द्र सरकार र जिल्ला प्रशासन