
अश्विन दानी ः थोत्रो पाईन्ट, अनि च्यात्तिएको ज्याकेट, साथमा झुत्रो ओड्ने कम्मल । सेताम्य कपाल फुलिसकेको वृद्ध उमेरका अम्मरबहादुर गुरुङ लुगलुग आङ काप्ने जाडोमा सडक त कहिले पाटीमा रात बिताउँदै

दरौँदी ः नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले धामाधम प्राथमिक उपचार तालिम संचालन गरेको छ । २५ वटा उपशाखा रहेको गोरखाको पालुङटार उपशाखामा यस अघि नै तालिम भईसकेको छ भने

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सञ्चालित दुई दिने स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । दुई दिनसम्म खटिएका ७० जनाको स्वास्थ्यकर्मीको टोलीले नौसय ४३ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरेका गाउँपालिकाका

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा दुई दिने स्वास्थ्य शिविर सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, धार्चे गाउँपालिका र गोरखा जिल्ला अस्पतालले आयोजना

दरौंदी ः भीमसेन थापा गाउँपालिका र समाज बिकास सहयोग संस्थाको संयुक्त आयोजनामा अश्राङमा स्वास्थ्य शिविर सुरु भएको छ । मंगलवार भिसमेन थापा गाउँपालिकाको अश्राङमा भएको स्वास्थ्य शिविरमा एक सय भन्दाबढिले

चुमनुब्री गाउँपालिका ३ न्याककी महिला स्वास्थ्य कार्यकर्ता लक्ष्मी गुरुङ बिहानको खाना बनाईवरी ६ बजे हतार हतार बारीको काममा जान्छिन् । आठ बजे खाना खान आउँछिन् । नौ बजे फेरि काममा

किरण लोहनी : गोरखामा स्वास्थ्य बीमा सुरु भएको साढे दुई वर्षमा जम्मा १६ प्रतिशत नागरिकले मात्रै बीमा गराएका छन् । जिल्लामा २०७४ सालको असारबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो

आउँदो मंसीर दुई गते गोरखा अस्पतालमा मुटुरोगको उपचार शिविर हुने भएको छ । रोटरी क्लव अफ गोरखा गोरखाको आयोजना तथा रोट्रयाक्ट क्लव अफ गोरखा र गोरखा अस्पतालको सहयोगमा एकदिने

गोरखा नगरपालिकाको तीनवटा वडाका लागि दरौंदी बिरिमकाली पम्पिङ खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाको घर घरमा पानी पु¥याउने लक्ष्यका

सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ। नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा