
विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नागरिकमा रहे नगरहेको बारे परीक्षण गर्न आरुघाट गाउँपालिकाले तीन ठाउँमा आकस्मिक स्वास्थ्य कक्ष सञ्चालन गरेको छ । आरुघाट गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु आरुघाटस्थित

उत्तरी गोरखाको मनास्लु क्षेत्र प्रवेसद्वार चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ जगतमा हेल्थ डेक्स राखिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) र कम्यूनिटी एक्सन नेपाल (क्यान) को आर्थिक तथा प्राविधिक

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखि लागु हुने गरी जिल्लाभर

गोरखा अस्पतालले सामान्य स्वास्थ्य समस्या देखिए टेलिफोनमा परामर्श गरेर मात्र अस्पताल आउन सर्बसाधारणलाई आग्रह गरेको छ । अस्पतालमा कोरोना भाइरसबाट संक्रमितहरु पनि आउन सक्ने हुँदा संक्रमण नभएका बिरामी सो

विश्वभर फैलिएको कोरोनाबाट बच्न तथा बचाउनका लागि भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ । कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्न पार्न दैनिक

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै छिमेकी देशहरुमा फैलिरहेको

कोरोना संक्रमण फैलिनबाट जोगाउन तथा जोगिनका लागि आरुघाट गाउँपालिकाले तीन ठाउँमा स्वास्थ्य चेकजाँच कक्ष स्थापना गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले बिभिन्न तीन ठाउँमा उपकरणसहितको हेल्थडेस्क

सम्भावित कोरोना संक्रमितलाई चेकजाँच तथा उपचार गर्न सिरानचोक गाउँपालिकाले चार ठाउँमा आइसोलेशन कक्षको तयारी गरेको छ । हर्मीको नमूना भवन, नयाँसाँगुको कृषि सहकारीको भवन, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र थालाजुङको

पाँच रुपैयाँको सिक्का पैसा राखेपछि तुरुन्तै सेनेटरी प्याड पाईन्छ । तर सिक्का भने भारतिय हुनुपर्छ । यो सुविधा जिल्लामै पहिलो पटक गोरखा क्याम्पस गोरखामा सोमवार देखि सुरु भएको हो ।

कोरोना भाईरसको त्रास फैलिरहेका बेला सचेतना अपनाउन भन्दै गोरखा नगरपालिकाले नगरको प्रवेशद्वार मझुवा र नगरपालिकाको कार्यालयमा हेल्प डेक्स स्थापना गर्ने भएको छ । सोमवार नगरपालिकामा बसेको नगरस्तरीय बिपद ब्यवस्थापन समितिको