| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

यो महाभारत हो, कौरव पाण्डव तपाईहरु छुट्याउनु होस् : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह गरेका छन् । गोरखाको पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले

प्रदेशसभाबाट प्रतिनिधिसभामा छलाङ मार्ने प्रयास गर्दै प्रकाश दवाडी

बिकास मरहट्टा ।गोरखा क्षेत्र नं. २ प्रदेशसभा खका मतदातालाई उनी नौलो अनुहार होइनन् । २०७४ सालको चुनाव जितेर प्रदेश सांसद भइसकेका छन् । गोरखा–२ को ‘ख’ प्रदेशबाट बिजयी बनेका अजिरकोट

सरकारबाट पारित भयो बुढीगण्डकीको लगानी ढाँचा

बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानीको मोडालिटी (ढाँचा) लाई सरकारले स्वीकृति दिएको छ । मंगलबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाट क्षमताको बुढीगण्डकीको लगानी ढाँचालाई स्वीकृति प्रदान गरेको बैठकमा सहभागी

निर्वाचन आचारसंहिता र मिडियाको भूमिका सम्बन्धी अन्तरक्रिया

गोरखामा ‘निर्वाचन आचारसंहिता र मिडियाको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार प्रेस काउन्सिल नेपाल, जिल्ला निर्वाचन कार्यालय गोरखा र पत्रकार महासंघ गोरखाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको

गोरखामा जाली नोट सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

गोरखामा जाली नोट सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैँक अन्तरगतको मुद्रा व्यवस्थापन विभागको आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको बैँकर्स क्लव गोरखाका अध्यक्ष जीवन बानियाँले बताए ।

प्रकाशचन्द्र दवाडीको घोषणापत्र : कृषि, पर्यटन र दिगो पूर्वाधार, समग्र गोरखाको विकासको आधार !

नेपाली काङ्ग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच दवाडीले ‘कृषि, पर्यटन र दिगो पूर्वधार, समग्र

नयाँबजारको सिटीहल मतदानकेन्द्र यो चुनावको ‘मोडल बुथ’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदान स्थलको एउटा केन्द्रलाई नमूना मतदान केन्द्रका रुपमा सञ्चालन गर्ने भएको छ । गोरखा नगरपालिका वडा नं. ७ नयाँबजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका

बालमन्दिर माविका अनाथ बालबालिकालाई खाद्यान्न प्रदान

शम्भुराज, कुलकुमारी पाण्डे दम्पतीले गोरखा सदरमुकामको बालमन्दिर माविका अनाथ बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् । पालुङ्टार नगरपालिका १ खोप्लाङका पाण्डे दम्पतीले मंगलबार सो विद्यालयको अनाथ आश्रममा बसेर पढ्ने बालबालिकाहरुका

आफ्नो माग पूरा नगरे कसैलाई भोट नदिने बराम संघको चेतावनी

आदिवासी बराम जातिको प्रतिनिधिमूलक साझा संस्था नेपाल बराम संघले गोरखाका प्रतिनिधिसभा सदस्य उम्मेद्वारलाई ज्ञापनपत्र बुझाएको छ । आसन्न निर्वाचन नजिकिँदै गर्दा गोरखा क्षेत्र नं १ र २ का सबै उम्मेदवारलाई

फिनाममा मृत अवस्थामा चितुवा फेला

गोरखामा एउटा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका वडा नं ४ फिनामस्थित हिलेखर्कमा मंगलबार चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए