| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

पूजामा बालेको बत्तीले घरमा आगलागी

उत्तरी गोरखाको छेकम्पारस्थित एक घर आगलागीमा परी क्षतिग्रस्त भएको छ । चुमनुब्री गाउँपालिका–७ छुलेका तेञ्जिङ थाया लामाको घर आगालागीबाट क्षतिग्रस्त भएको त्यहाँका वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । घरमा

होलीमा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

होली पर्वमा शान्ति सुरक्षाको नियमका साथै निर्वाचन आचारसंहिता समेत पालना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै होली पर्व मनाउदा निर्वाचन चिन्ह अंकित

गृहसचिव र प्रहरी प्रमुखद्वारा गोरखाको निर्वाचन सुरक्षाको अनुगमन

नेपाल सरकारका गृहसचिव राजकुमार श्रेष्ठ तथा नेपाल प्रहरी प्रमुख आइजीपी दानबहादुर कार्कीले गोरखाको निर्वाचन सुरक्षाको अनुगमन गरेका छन् । शुक्रबार गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुको सुरक्षा व्यवस्थाको अनुगमन गर्ने क्रममा उनीहरु

गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने

गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । प्रलोपाले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह

बोलेरो दुर्घटनामा चालकको मृत्यु

अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्चि सडकखण्डमा बोलेरो जीप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । कालिका हाइड्रोपावरको सामान लाने क्रममा बिहीवार राती बा २० च ८२१० नम्वरको बोलेरो दुर्घटना भएको हो

गोरखामा शंकास्पद वस्तु फेला

सिरानचोक गाउँपालिका–२ थालाजुङ मैपतेमा शंकास्पद वस्तु फेला परेको छ । सडक छेउको रुख नजिकै टेपले बेरेको व्याट्रीजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । ‘करिव दुई बजेतिर हामीलाई

राजनीतिक स्कुलमा भर्ना नभएकाहरुसँग प्रतिस्पर्धामा छु : आरसी लामिछाने

प्रतीक्षा आले ।आसन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र (आरसी) लामिछानेले आफू केही ‘टेस्टेड’ र केही राजनीतिक स्कुलमा भर्ना नभएका उम्मेदवारहरुसँग प्रतिश्पर्धामा रहेको बताएका छन्

भोटखोलामा निर्वाचन गराउन जाने कर्मचारीहरु सदरमुकामबाट प्रस्थान

उत्तरी गोरखाको भोटखोलाका मतदानकेन्द्रमा निर्वाचन गराउन जाने कर्मचारी तथा सुरक्षाकर्मीहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् । हिमालपारिको चुमनुब्री गाउँपालिकाका १७ मतदानकेन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेका जिल्ला निर्वाचन कार्यालयले

रोटरी क्लवको साताव्यापी दन्त शिविर सम्पन्न

रोटरी क्लव अफ गोरखाले आयोजना गरेको साताव्यापी दन्तरोग शिविर सम्पन्न भएको छ । गत फागुन ७ गतेदेखि सुरु भएको शिविर बुधबार सम्पन्न भएको हो । जर्मनी भोलेन्टियरिङ टिम र छेपेटार

सिँहदरबार हामी बनाउँछौँ, गुमेका भाइबहिनी कहिल्यै फर्केर आउँदैनन् : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिँहदरबार फेरि बनाउन सकिने, तर गुमेको आमाको कोख कहिल्यै नभरिने बताएका छन् । गोरखा सदरमुकाममा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले पहिले गोली चलेको, त्यसपछि