| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु

कविन्द्रलाई जिताएर पठाउनू, मन्त्री बनाउने जिम्मा मेरो भयो ः स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले गोरखा २ का उम्मेद्वार कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाएमा आफूले मन्त्री बनाउने बताएका छन् । सोमबार सो क्षेत्रको भच्चेक बजारमा आयोजित चुनावी सभामा बोल्दै वाग्लेले

आजदेखि मौनअवधि सुरु हुँदै

आजदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने निर्वाचनकालागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । यो क्रम मध्यरात १२ बजेसम्म

गोरखा २ मा कांग्रेस र प्रलोपाद्वारा संयुक्त चुनावी प्रचार

गोरखा २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भए लगत्तै बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का जिल्ला नेता कार्यकर्ता नेपाली कांग्रेससंग मिलेर चुनावी प्रचारप्रसारमा छन् । उनीहरु आइतबारदेखि नै

गोरखा–१ मा खत्रीको घरदैलोः मतदाताको गुनासो सुन्दै, आफ्नो एजेण्डा सुनाउँदै

‘सुनिने, चिनिने र देखिने’ सांसदको रुपमा आफूलाई स्थापित गराउने अभिप्रायले चुनावी मैदानमा होमिएका प्रेम खत्रीको दैनिकी हिजोआज अलि भिन्न छ । घरदैलो अभियानले उनको नियमित तालिकामा यसरी ब्रेक लगाइदिएको छ

कांग्रेसलाई सघाउने निर्णय इमान्दारपूर्वक पालना गर्न प्रलोपा गोरखाका अध्यक्ष खत्रीको अपिल

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) गोरखाका अध्यक्ष नारायण खत्रीले पार्टी निर्णयको अक्षरसः पालना गर्न कार्यकर्ता तहमा निर्देशन गरेका छन् । गोरखाको दुवै क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरु

मिडियाको दुरुपयोग गरी चरित्र हत्या गरेको भन्दै गोरखा १ का उम्मेद्वार खत्रीद्वारा उजुरी

सञ्चार माध्यमको दुरुपयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन्

प्रशासन कार्यालयको सेवा आजबाट पाँच दिन बन्द हुने

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा आजबाट पाँच दिन बन्द हुने भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आउँदो शुक्रवारसम्म कार्यालयको बिभिन्न शाखाबाट प्रवाह हुने सेवा बन्द रहने आइतवार सार्वजनिक

आचारसंहिता विपरित राखिएका सामग्री हटाउन अनुगमन समिति संक्रिय

आचारसंहिता विपरित सार्वजनिक स्थलमा राखिएका दलको निर्वाचन चिन्ह अंकित झण्डा तथा तोरन हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नेत्रप्रसाद शर्मा नेतृत्वको टोलिले शनिवार अनुगमनको क्रममा पालुङटार र सिरानचोक गाउँपालिकाका

निर्वाचन अवधिभर मदिराजन्य वस्तुको उत्पादन, ओसारपसार तथा बिक्रीवितरण नगर्न प्रशासनको आग्रह

निर्वाचन अवधिभर मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार तथा बिक्रीवितरण नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही फागुन २१ गते हुने प्रतिनिधि सभा