
दशौँ गोर्खाली रनिङ कप–२०८२ को उपाधि रेड युनाइटेड क्लव काठमाडौँले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेलीलाई २–० को गोल अन्तरले हराउँदै रेड युनाइटेड क्लव उपाधि विजेता बनेको

दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीय बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानिय ९५ वर्षीय सुकमाया

आसन्न निर्वाचनमा गोरखामा १९९२ जना मतदान कर्मचारी परिचालन गरिने भएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका दुई निर्वाचन क्षेत्रका ३३३ मतदानकेन्द्रमा सो संख्यामा मतदान कर्मचारी खटिने जिल्ला

देशभर चुनावको माहोल छ, तर उत्तरी गोरखाको चुमभ्याली बिगत तीनदिनदेखि सञ्चार सम्पर्कबिहिन हुँदा चुनावको चहलपहलबाट वञ्चित भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ६ का गाउँबस्ती र वडा नं. ७

मस्र्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार सुरु भएको छ । मर्मत सम्भार कार्य सुरु भएपछि ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत उत्पादन ठप्प भएको

धार्चे गाउँपालिका–१ हुल्चुकको इच्छा आधारभूत विद्यालयले भव्यताका साथ स्वर्ण जयन्ती मनाएको छ । विद्यालयले यही माघ २८ गतेबाट फागुन ३ गतेसम्म विविध कार्यक्रम गरेर स्वर्णजयन्ती कार्यक्रम मनाएको हो । ‘शिक्षा

स्थानीय शासन कार्यसम्पादन मूल्याकंन प्रणाली (एलजीपास) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा गोरखासहित नवलपरासी पुर्वका १९ वटै पालिका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत,

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात एकाएक चर्चामा आएका हुन् उनी । नेतृत्वविहीन आन्दोलनको मोर्चा सम्हाल्दै मूर्त नेतृत्व दिने उनै थिए । शुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन

नेपाली कांग्रेस गोरखाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा गाउँ तहमै रहेर सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले यस्तो आग्रह गरेका हुन्

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि गोरखाका कुल उम्मेदवारमध्ये ११ जनाले मात्र बैंक खाता खोलेका छन् । २५ जना उम्मेदवारहरु रहेको गोरखामा हालसम्म ११ जनाले खाता