
धार्चे ४ लाप्राकका तेजबहादुर गुरुङ बूढीगण्डकी आसपासबाट बेपत्ता भएका छन् । ३८ बर्षका गुरुङ बूढीगण्डकीमा अकस्मात बाढी आएको आइतबारको विहानदेखि नै सम्पर्कविहिन भएका वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए ।

बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत आयोजना

चुमउपत्यकाको पदयात्रामा रोक लगाइएको छ । आइतवारको बाढीले क्यान्टिलिभर पुलदेखि बिभिन्न स्थानको पदमार्गमा समेत क्षति पु¥याएकाले अस्थायी रुपमा पदयात्रामा रोक लगाइएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । चुमनुब्री–६

बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तिव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । सोमवारमात्रै ३ सय २१ जनाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार

बूढीगण्डकी बाढीपीडितलाई जस्तापाता वितरण भएको छ । गोर्खाली ख्रिष्टिय समुदायले बाढी प्रभावित आरुघाट गाउँपालिका–५ शान्तिबजारका २६ घरधुरीलाई जस्तापाता सहयोग गरेको हो । बाढीबाट घरवारविहीन भएकाहरुलाई ओत लाग्ने ठाँउ निर्माणका लागि

गोरखा नगरपालिकाका दुई सामुदायिक विद्यालयमा सात दिने रोबोटिक्स कार्यशाला सम्पन्न भएको छ । गोरखा नगरपालिका–७ डण्डीडाँडाको नवज्योती मावि र वडा नं ८ आहालेको सरस्वती माविमा उक्त कार्यक्रम सम्पन्न भएको हो

बूढीगण्डकी बाढीले क्षति पु¥याएको आरुघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘छेपारेभीरमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता नागरिकहरूको तत्काल खोजी र

रसुवा बाढीको पीडा भुल्न नपाउँदै बूढीगण्डकी नदीमा आएको बाढीले जिल्लामा वितण्डा मच्चाएको छ । आइतवार विहान लेदोसहित आएको बाढीले उत्तरी गोरखाका करिव एक सय घरमा क्षति पु¥याएको छ । राष्ट्रिय

बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेवल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ