| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

घटस्थापना गर्दै गोरखा दरवारमा राखियो जमरा

वडा दशैको पहिलो दिन आइतवार गोरखा दरवारमा घटस्थापना गरिएको छ । विहान ११ः४७ बजेको साइतमा कालिका मन्दिरमा वडाइका साथ घट्ट स्थापना गर्दै जमरा राखिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ

मंसिर १४ गतेदेखि पाँचौँ गोरखकाली पर्यटन मेला हुने

गोरखा सदरमुकाममा पाँचौँ गोरखकाली पर्यटन मेला हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी हरमटारी क्लवको आयोजनामा आगमी मंसिर १४ गतेदेखि २७ गतेसम्म मेला हुन लागेको जानकारी गराएको हो ।

मनास्लु क्षेत्रमा एक महिनापछि खच्चडबाट ढुवानी सेवा सुरु

बिगत एक महिनादेखि मनास्लु क्षेत्रमा बन्द रहेको खच्चडबाट सामान ढुवानी सेवा शुक्रबारदेखि पुन सुरु भएको छ । बाटो मर्मतसम्भार गरेपछि शुक्रबारदेखि खच्चडबाट सामान ढुवानी गर्न थालिएको खच्चड व्यवसायी बिसबहादुर गुरुङले

बूढीगण्डकीमा ठूलो बाढी, नदी किनारका बासिन्दा बिहानै भागदौड

बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । गडगडाहटसँगै नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानमा गोरखाका तीनजना चयन

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालमा गोरखाका तीनजना चयन भएका छन् । प्रतिष्ठानको बर्दिबासमा सम्पन्न नवौँ महाअधिवेशनले उपाध्यक्षमा गोरखा भिमसेनथापा गाउँपालिकाका रबिन लामिछाने चयन भएका हुन् । यस्तै, सचिवमा प्रकाश

गोरखाकी ऋतु गान्धारीलाई भोला दाहाल स्मृति पुरस्कार

गोरखा नगरपालिका–७ निवासी ऋतु गान्धारीलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार २०८३’ प्रदान गरिएको छ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को ३२औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बाल

३५ प्रतिशत ग्राहकले मात्र तिर्छन् अनलाइनमार्फत विद्युत महशुल

गोरखाका करिब ३५ प्रतिशत ग्राहकले मात्र अनलाइनमार्फत विद्युत महशुल तिर्ने गरेका छन् । केन्द्रीय प्रशारण लाइनको विद्युत उपभोग गर्ने १० गाउँपालिकाका ६० हजार २२९ ग्राहकमध्य करिब ६५ प्रतिशत ग्राहकले काउण्टरमै

गोरखाका सात सयभन्दा धेरै कुकुर, बिरालोलाई रेबिजविरुद्धको खोप लगाइयो

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाले जिल्लाभरका सात सयभन्दा धेरै कुकुर, बिरालोलाई रेबिजबिरुद्धको खोप लगाएको छ । विश्व रेबिज दिवस २०८३ को अवसरमा कार्यालयले ११ वटा स्थानीय तहहरुसँग समन्वय

संस्कृत मावि तान्द्राङका विद्यार्थीहरुलाई झोला वितरण

जिल्लाको भिमसेनथापा गाउँपालिका ३ तान्द्राङस्थित संस्कृत माविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । विद्यालयको बालविकास कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको विद्यालयका प्रधानध्यापक भगवान शाक्यले बताए । भिमसेनथापा

विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर

गोरखा लायन्स आँखा केन्द्रले गोरखामा विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ‘आँखालाई माया गरौँ, दृष्टिलाई रक्षा गरौँ’ भन्ने मूल नाराका साथ बिहिबार प्रभातफेरी तथा आँखा